home - Sunday Khabar

कांग्रेसले ‘छायाँ सरकार’ गठन गरेको होइन, त्यो केवल विषयगत समिति मात्र हो : भीष्मराज आङ्देम्बे

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’गठन नगरेको बताएका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मा...

रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन

काठमाडौँ । अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त...

आजदेखि पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

पोखरा । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो । महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन...

आईपीएलको पहिलो क्वालिफायरमा आज, शीर्ष पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्। मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्...

युद्धमा मारिएका नेपालीलाई सरकारी संयन्त्रमार्फत् क्षतिपूर्ति दिन रुस सहमत

काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । यसअघि रुसले पीडित परिवारलाई क्षतिपुर्ति दिने, तर उनका परिवार नै रुस जानुपर्न...