पूर्व डीआईजीले २० लाख कमिशन लिएको बाेलेकाे भिडियो भाइरल

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–१ मा उम्मेदवारी दिएका रमेश खरेल स्वयंले बोलेको ‘कमिसन लिएको’ भिडियो सामाजिक सन्जालमा फेरि भाइरल भएकाे छ । केही समयअघि एक टेलिभिजनमा अन्तर्वार्तामा दिने क्रममा बोलेको उक्त बाेली सामाजिक सन्जालमा एकपटक फेरि भाइरल भएका...

वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता : उडान नियमित, वार्ता जारी

काठमाडौं । वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको हो । आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी न...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको रद्ध गरेको हो । आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवा यहि असारमा अमेरिका भ्रमणमा जाने तयारी थियो । तर एस...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ । अनल...

काश्मिरका पृथकतावादी शीर्ष नेता यासिन मलिकलाई जन्मकैद

एजेन्सी । भारतको एक अदालतले वरिष्ठ काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई आतंकवादका लागि आर्थिक सहयोग गरेको अभियोगमा जन्मकैद सजाय सुनाएको छ । उनलाई आतंकवादी गतिविधिका लागि आर्थिक सहयोग गरेको र आपराधिक षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दोषी ठहर गरिएको हो । मलिकले आफूले नब्बेको दशकमा हातहतियार त्यागेको अदालतसमक्ष ब...

आज जेठ ८ गते आइतवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ जेठ ८ गते आइतवारको राशिफल । मेष विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । मिथुन आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ । ...

स्थापति र सिंहलालाई पछि पार्दै बालेनले कटाए १५ हजार मत

काठमाडौं । सर्वाधिक चासोका साथ हेरिएका काठमाडौं महानगरपलिकाका मेयर पदका उम्मेदवार बालेन शाहले आज बिहानको  परिणाम शाहले १५ हजार मत कटाएका छन्। शाहले १५ हजार ४०२ मत पाएका हुन् ।  नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा शाह ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छ...

आईपीएल : लखनउलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा पुग्यो

एजेन्सी । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई हराउँदै प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको हो । टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो । गुजरातले दि...

आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग, पोखरेल र थापा अदालत जाने

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे से...

मनाङका १५ जनप्रतिनिधि निर्विराेध

लमजुङ - मनाङका १५ जनप्रतिनिधि निर्विराेध बनेका छन्। ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विराेध बनेका हुन् । यद्यपि, निर्वाचन आयाेगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविराेध सकिएपछि मात्र निर्विराेध घाेषणा गर्नेछ । चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा...