काठमाडौ पुस १२। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको रानीपोखरीको पुनर्निर्माणको विषयमा विवाद भईरहेको छ । त्यसैगरी मेयर शाक्यले सम्पदा नमासिने गरी रानीपोखरीको पुनर्निर्माणको काम गर्ने बताएका छन । भने यता उपमेयर खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन्। तत्कालीन राजा प्रताप...
