नायिका निशा अधिकारीले सामाजिक सञ्जालमा‘बेबी बम्प’ प्रदर्शन गरिन्

काठमाण्डौ , फागुन १८- नायिका निशा अधिकारीले सामाजिक सञ्जालमै आफ्नो ‘बेबी बम्प’ प्रदर्शन गरेकी छिन । इन्स्टाग्राममा राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन । उनले क्याप्सनमा लेखेकी छिन्, ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ । फोटोमा आठ हजारभन्दा बढि लाइक आएको छ । निशाको क्रिकेटर शरद ...

प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरजेन्सी सेवा सञ्चालनमा ल्याउने

काठमाडौं फागुन ९- धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरजेन्सी सेवा सञ्चालनमा आउने भएको छ । कक्ष स्थापना गरी सेवा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले बताए । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारवाट मा...

बलात्कार घटनामा सहयोगी बनेकी एक युवती प्रहरीद्धारा पक्राउ

काठमाडौ फागुन ७- बानेश्वरको बुद्धनगरमा माघ २१ गते भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको छ । घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले जाहेरी दिएपछि घटना बाहिर आएको हो । उनलाई ह...

इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीको पोलीग्राफ परीक्षण

काठमाडौं, माघ २४ -गत ११ माघमा दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटनामा मिलापत्र गराउने प्रहरी निरीक्षक इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीको पोलीग्राफ परीक्षण गरिएको छ । सो घटनालाई ढाकछोप गर्न मुख्य भूमिका खेलेको आरोपमा इन्स्पेक्टर ठकुरीलाई प्रहरीले थुनामा राखेको छ । झुट बोलेको पत्त...

प्रेमिकालाई हत्यागरी कालीगण्डकी नदीमा फाल्ने प्रदीप पराजुली प्रहरीद्धारा पक्राउ

पर्वत माघ २२- आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका छन। पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डक...

जनता माविका प्रधानाध्यापक कृष्ण तिम्सिनाद्धारा छात्राहरुलाई र्दुव्यवहार

  सुनसरी माघ २१ -सुनसरीको इनरुवास्थित जनता माविका प्रधानाध्यापक कृष्ण तिम्सिनाले छात्राहरुको जिउमा हात हाल्ने ,यौनजन्य शब्दहरु बोल्ने गर्न थालेपछि घटनाले उग्र रुप लिएको छ । किशोरी उमेरका छात्राहरुलाई यौन शोषण गर्दै आएका प्रअले यस्तो हर्कत देखाएपछि प्रअविरुद्ध एकजुट हुँदै घटना सार्वजनिक गरेका थिए । पीडित छात्रा...

अब रगत निःशुल्क हुनुपर्छ : गगन थापा

धुलिखेल। पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे शाखाको संयुक्त आयोजनामा भएको रक्तदाताको सम्...

मयूरलाई विमानमा यात्रा गर्न नदिएपछि…

न्युयोर्क । अमेरिकाको न्यू जर्सी राज्यमा एक एयरलाइन्सले मयूरलाई विमानमा यात्रा गर्न रोक लगाएको छ। बीबीसीका अनुसार विमानकी एक महिला यात्रुले आफूसँगै मयूरलाई पनि हवाई यात्रामा लैजान खोजेकी थिइन् तर विमान कम्पनी युनाइटेड एयरलाइन्सले मयूरलाई बोक्न अस्वीकार गर्यो। ती महिलाले आफूसँगै हवाई यात्राका लागि मयूरको पनि टिकट लिन...

झापामा कडा खालको रोगको संख्या बढ्दै

भद्रपुर, माघ १८ -झापाको जिल्ला जनस्वास्थ्य कार्यालयले लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जानकारी दिएको छ । आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिएको कार्यलयले जानकारी दिएको छ । त्यसैगरी आव २०७१÷७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रो...

विराट नर्सिङ्ग होमका चिकित्सकका लापारबाहीका कारण विरामी अवस्था नाजुक ,दोषीलाई कारबाहीको माग

  धरान, माघ १७ - विराटनगरको विराट नर्सिङ्ग होमका उपचारमा संलग्न चिकित्सक आरके सिंहले गरेको लापारबाहीका कारण विरामीको अवस्था नाजुक भएको आरोप लगाउदै विरामीका आफन्तले दोषीलाई कारबाहीको माग गरेको छ । गत पौष २४ गते इटहरी ५ जनता बस्तीकी २७ बर्षीया आशिका लिम्बुको पित्त थैलीमा भएको पथरी शल्यक्रियामार्फत निकाल्ने क्रमम...