जुम्ला, १० वैशाख | चेतनाको विकाससँगै पछिल्लो समयमा जुम्लाका ग्रामीण बस्ती धमाधम छुईगोठमुक्त घोषणा भइरहेका छन् । बदलिँदो परिवेशअनुसार सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण गाउँबस्ती छुईगोठमुक्त घोषणा हुने क्रम बढ्दै गएको हो । गाउँमा रहेका विभिन्न महिला समूह, सहकारीले गरेको छलफल तथा चेतना अभिवृद्धि...
