काठमाडौँ – एकै छिनमा इन्फ्लुएन्जा सर्नसक्छ र यदि तपाई कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ । सतर्क हुनुहोस् । चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ । यो भाइरस समुदायमा फैलिरहेको र यसको संक...
