एटीएम ह्याक प्रकरण : चिनियाँ गिरोहका थप एक सदस्य तथा ३ नेपाली पनि पक्राउ

काठमाडौँ — एटीएम ह्याक गरेर काठमाडौंका ९ विभिन्न बैंकका पैसा चोेरेको आरोपमा चिनियाँ गिरोहका थप एक सदस्य तथा ३ नेपाली पनि पक्राउ परेका छन्। अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एकजना र ठमेल क्षेत्रबाट ३ जना नेपाली पक्राउ गरेको हो। ...

उपनिर्वाचनका लागि दल दर्ता आह्वान, स्थानीयदेखि संघीय सरकारकाे निर्वाचन हुने

काठमाडौं - निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि निर्वाचनका लागि उपनिर्वाचन...

डेगी विरामी भेट्न आफै गए मन्त्री , निःशुल्क व्यवस्स्था मिलाउन निर्देशन

काठमाडाैँ - स्वास्थ तथा जनसंख्या राज्यमन्त्री मा.डा.सुरेन्द्र कुमार यादव शुक्र राज ट्रपिकल अस्पताल पुग्नु भै इमर्जेन्सी देखि सबै वार्डहरुको निरीक्षण गरि डेगु लगाएत अन्य रोगका बिरामीहरुको स्वास्थ स्तिथी प्रत्यक्ष भेटी बुझेका छन्। अस्पतालका निर्देशक,स्वास्थ सेवा बिभागका डि.जि.,रोग नियन्त्रण माहशखा,ब्वस्थापन माहशाख...

लागुऔषधसहित तीन पक्राउ

काठमाडाैँ - पोखरामा आज लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । पोखराको...

बलात्कारको आरोपमा एक जना पक्राउ

सप्तरी - सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन् । ब...

‘पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेका छन्’

ललितपुर । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको उनले बताए । समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘‘सत्तरी वर्षभन्दा पुरानो कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्य...

‘राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसैले गाई मारेर देखायो पाखण्ड’

ललितपुर । समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गरेका छन् । उनले गाई र राजा बोकेर हिंड्ने राप्रपाकाे यस्ताे पाखण्ड देखेर जाे काेही अाश्चर्यमा पर्न सक्छ। समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘राजतन्त्रको भूतको...

यौनजन्य दुर्व्यवहारका आभयुक्त वडाध्यक्ष धरौटीमा रिहा

काठमाडाैँ - यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् ।  वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्...

गाईगोरु मुत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन

काठमाडाैँ - सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । गौ–हत्या जस्तो गम्भीर अपराधमा संलग्नलाई का...

‘सामूहिक गौहत्या गर्नेलाई कारवाही गरिनुपर्ने’

काठमाडौँ -  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सामूहिक गौहत्याको छानबिन गरी कारवाही गर्न माग गर्नुभएको छ । मन्त्री राईले आज विज्ञप्ति जारी गरी कानून विपरीत राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो । ‘सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइ...