बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन

काठमाडाैँ - बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार दिउँसो उद्घाटन भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारत...

नेकपाका प्रदेश सांसद शाह निलम्बन हुने

काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद दिलीपकुमार शाह निलम्बनमा हुने भएका छन्। बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद साह उच्च अदालतकाे  फैसलापछि निलम्बन हुने भएकाे हुन्। जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेशसभाले उनलाई निलम्बन गर्ने भएको छ। न...

दशैँमा घटस्थापना र टीकाको साइत सार्वजनिक, कति बजे उत्तम साइत?

काठमाडौं - पछिल्लाे वर्ष झै यसवर्ष पनि पञ्‍चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले असोज २१ गते मंगलबार विजयदशमी परेको छ। विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए। उनका अनुसार १२ गते आइत...

काठमाडाैँमा २ वटा पेस्तोलसहित ७ जना पक्राउ

काठमाडौं - काठमाडाैँमा २ वटा पेस्तोलसहित ७ जना पक्राउ पक्राउ परेका छन्। प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे। शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोग...

‘बेटी बचाउ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण

सप्तरी - प्रदेश नंं २ को ‘बेटी बचाउ बेटी पढाऔँ’ अभियानअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमै रहेको केशो अनरुद्धवती माविमा अध्ययनरत् करीब ५२ जना छात्रालाई आज यहाँ आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य मनिषकुमार सुमनले साइकल वितरण गरे । कार्यक्रममा प्रदेशसभा सदस्य सुमनले साइकल खरीद गर्न असमर्थ विपन्न छात्राल...

सीएमसीपीडित संघर्ष समितिले प्रदर्शन थालेपछि अनिश्चिकालिन निषेधित क्षेत्र घाेषणा

काठमाडाैँ - सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले प्रदर्शन गर्दै मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेपछि त्यस क्षेत्रमा अनिश्चितकालिन  निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह...

उडान रद्द भएपछि निगमका कार्यकारी अध्यक्षमाथि आयो यस्तो विपत्ति, कसरी बचाउलान् पद?

काठमाडाैँ - जापानको ओसाकाका लागि साताको तीन उडान गर्ने भन्दै उडेको नेपाल एयरलाईन्सको वोईङ जहाज सातादिन नबित्दै उडानहरु धमाधम रद्द हुन थालेका छन् । १२ वर्षपछि पनि नेपाल वायु सेवा निगमले जापनको ओसाका लागि साताको तीन उडानबिना कुनै आवश्यक तयारी उडान गर्न खोज्दा यस्तो अवस्था आएको निगमकै तल्ला तहको कर्मचारी बताउछन्। उन...

राजपाद्वारा निर्वाचित मेयरमाथि आयो यस्तो विपत्ति, पक्राउ गर्न माग

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपका क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। आन्दोनकारीको ज्यान गएपछि राष्ट्रिय जनता पार्टी(राजपा) बाट निर्वाचित मेयरसहित ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको छ। मृत्यु भएका मण्डलका परिवार...

मेलम्ची आयोजनामा झडपः गोली चल्दा २ प्रहरीसहित चार जना घाइते

काठमाडाैँ - मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र  प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज  खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडित मजदुर, भेन्डर तथा सप्लायर्सहरुमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना मजदुर घाइते भएका छन् । त्यस्तै प्रहरीले अश्रु ग्यासल पनि प्रहार गरेकाे छ। गोली लाग्नेमा स...

किन पुगे रवि लामिछाने उच्च अदालत?

काठमाडौं - न्युज २४ का टेलिभिजनका कार्यक्रम प्रस्ताेता पत्रकार रवि लामिछानेले र  युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध लामिछाने र कँडेलले पाटन उच्च अदालत हेटौंड...