धरानमा डेंगु रोगकाे प्रकोप बढ्याे, नेता अशोक राईकाे पहलमा चिकित्सककाे टाेली

धरान - धरानमा डेंगु रोगकाे प्रकोप बढेपछि दिन प्रति दिन स्वास्थ्य संस्थामा बीरामीकाे संख्या बढ्दै गएकाे छ। डेंगु रोगकाे प्रकोप बढेकाे भन्दै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले काठमाडौंबाट चिकित्सकको एक टोली धरानमा बाेलाएका छन् । उनले गत भदाै ६ गते धरानमा पार्टी समायोजन कार्यक्रम बोल्दै तीन हजार जना डेंगु प...

रवि र युवराजलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैँ - पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई  धरौटीमा रिहा गर्न आदेश भएको छ। आत्महत्या दुरुत्साहन मुद्दा लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाइ अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हाे। ल...

लामिछानेसहित तीनै जनाको यस्तो छ बयान(पूर्ण विवरणसहित)

काठमाडाैँ -  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ। आत्महत्या दुरुत्साहन मुद्दा लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कडेल र रुकु भनिने अस्मिता कार्कीको बयान सकिएको हो। लामिछानेले बायन दिने क्रममा शालिकराम पुडासैनी र रुकु भनिने अस्मिता क...

चितवन प्रशासनले गर्‍याे अहिलेसम्मकै कडा आदेश, अब पाँच जना भन्दाबढी एकै स्थानमा भेला हुन नपाउने

काठमाडाैँ - पत्रकार रवि लामिछाने पक्राउ परेकै भाेलि पल्टदेखि सुरू भएकाे प्रदर्शनले उग्र रूप लिन खाेजेपछि  जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने निर्णय गरेकाे छ। चितवन प्रशासनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे छ। आइतबार राती सकिए...

अन्तत: रवि लामिछानेसहित तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

काठमाडौं - शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आ...

कञ्चनपुरदेखि दाङ सम्मको क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने

काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रदेश ५ र ७ काे जिल्ला छुट्टयाएर अालग्गै प्रदेश बनाउने धारणा सार्वजनिक गरेकाे छ। थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहटरथारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिमले धनगढीमा आयोजि...

पत्रकार महासंघको केन्द्रीय टोलीले रवि र युवराजलाई भेट्यो, बिना पूर्वाग्रह अनुसन्धान गर्न आग्रह

चितवन - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने पत्रकार सम्बद्ध नेतृत्वले माग गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले चितवन आएर बिना पूर्वाग्रह अनुसन्धान गर्न आग्रह गरेका हुन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय चित...

सांसद यादवले दिए मुख्यमन्त्रीलाई ठाडो चुनौती, ‘राजधानी जनकपुर कुनै हालतमा हुन दिन्न’

पर्सा - पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बाचित माननीय सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले प्रदेशको राजधानी जनकपुर कुनै हालतमा हुन नदिने बताएका छन्। सांसद यादवले समाजको हरेक क्षेत्रको समान बिकासको लागि आफुले सदन हल्लाइरहेको स्पष्ट पार्दै प्रदेशको राजधानी बीरगंज हुन नसके जनकपुर पनि हुन नदि...

सङ्घीय समाजवादी शिल्पी र दलित शक्ति नेपाल बीच समायाेजन

काठमाडाैँ - सङ्घीय समाजवादी शिल्पी महासंघ र दलित शक्ति नेपाल बीच समायाेजन भई निर्मित समाजवादी दलित मुक्ति महासंघकाे एेतिहासिक घाेषणा सभा सम्पन्न भएकाे छ । तत्कालिन सङ्घीय समाजवादी फाेरम, नेपाल सम्वद्ध सङ्घीय समाजवादी शिल्पी महासंघ र नयाँ शक्ति नेपालसंग सम्वद्ध दलित शक्ति नेपाल क्रियाशिल रहेका थिए । उक्त समायाेजन का...

काँग्रेस सांसदकाे सरकारलाई ठाडाे चुनाैती : हिम्मत छ भने कश्मीर समस्याबारे बोलोस्

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अन्तराष्टिय स्तरकाे विषयमा पनि प्रतिक्रिया माग गरेका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ...