‘औषधि पसलमा कडाईका साथ अनुगमन गरिन्छ’

काठमाडौं– सरकारले औषधी पसलहरुमा कडाईका साथ अनुगमनको गर्ने भएको छ ।चिकित्सकहरुको प्रेस क्रिप्सनविनानै औषधि बिक्री वितरणको काममा भइरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताए। ‘वल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाडौंमा आ...

कृषि विकास बैंकबाट ३ करोड बढी रकम लुटपाट, १० जना गिरहाे पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब ५३ लाख रुपैयाँ रकम टान्सफ...

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थानको खरिद प्रक्रियामा टेण्डर नगरि पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा मुद्धा दायर ग...

पर्यटक भिसाको दुरुपयोग गर्ने ११ विदेशी परे अध्यागमनकाे फन्दामा

काठमाडौँ — गृह मन्त्रालयले पर्यटक भिसाको दुरुपयोग गर्ने ११ विदेशीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।गृहले पर्यटक भिसाको दुरुपयोग गरेको फेला पारेपछि उनीहरूलाई अध्यागमन कानुनअनुसार ‘वर्किङ भिसा’ प्रक्रियामा जान निर्देशनसमेत दिएको छ । अध्यागमन विभागका अनुसार ३ अमेरिकी र १ चिनियाँसहित ११ विदेशी नागरिकले पर...

इन्द्रजात्राका दिन राष्ट्रपतिलाई कालो झन्डा देखाउने सबै रिहा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका १० जना रिहा भएका छन्। इन्द्रजात्राको दिन वसन्तपुरमा राष्ट्रपतिलाई कालो झन्डा देखाएको आरोपमा उनीहरु पक्राउ परेका थिए। पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ लगायत थिए। काठमाडौं जिल्ला प्रशासनले १० जनासँग जनही पाँच स...

असोज १० देखि नयाँ नोट साटिने, प्रति ब्यक्ति कति साटिन्छ?

काठमाडौँ - चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशँैको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेख...

समाजवादी पार्टीकाे चुनाव चिह्न ‘पन्जा’

काठमाडौं– सत्तारुढ दल समाजवादी पार्टीले चुनाव चिह्न ‘पन्जा’ माग गरेको छ। पार्टीले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘पन्जा’ माग गरेको हाे। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भए पनि चुनाव चिह्नका विषयमा सहमति भएको थिएन। फोरम पक्षधरले मसाल र नय...

अब मलेसिया रोजगारीको लागि जान कति लाग्छ रकम, सरकारले गर्यो यस्तो व्यवस्था, मालेसिय जाने कामदार भए खुसी

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ । समझदारीपश्चात् बाँकी रहेका प्राविधिक विषय टुङ्गो लगाउन यही भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठक ...

सिंहदरबारबाट प्रेस युनियनका महासचिव सिवाकोटीसहित ९ जना पत्रकार किन पक्राउ परे?

काठमाडाैँ - सिंहदरबारबाट प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीसहित ९ जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। रेडियो नेपालबाट विना कारण निकालिएका पत्रकारको पुनर्वहाली तथा  श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै रेडियो नेपालमा डेलिगेसन गएको सञ्चारकर्मीको टोलीमा रहेका  महासचिव सिवाकोटीसहित ९ जनाल...

रूपन्देहीमा ५ लाखकाे लागि दिउँसै गाेली हानी हत्या!

रुपन्देही - रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । दिउँसो बैंकबाट रकम लिएर फर्किँदै गरेका ३७ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका ३ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कुर्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका ...