प्रहरी दुरव्यवहारले नै विर्तामोड तनावमा, कर्फ्यु लगाइयो

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको शान्तिपूर्ण प्रर्दशनलाई प्रहरीले दमन गरेसँगै स्थानिय प्रसासनले कर्फ्यु पनि लगाएको छ। लामो समयसम्म पनि घटनाका बारेमा स्पष्ट तथ्य प्रहरीले बाहिर नल्याए पछि मृतक वालका आफन्त ...

खोटाङ बनाउने डा राईको यस्तो छ योग्यता

काठमाडाैं, १० कात्तिक । संघीय समाजवादी फाेरम नेपालले खाेटाङबाट प्रतिनिधिसभा सदस्यका लागि डा कृष्णकुमार रार्इलार्इ उठाएकाे छ । दिप्रुङ गाउपालिका ६ खाेटाङ स्थायी घर भएका उनले उनले राजनीतिमा थाैलाेवाद र परिवारवाद नातावाद हामी हुँदै गएकाे भन्दै सचेत जनताले सही नेतृत्व छान्नुपर्ने बताएका छन् । खाेटाङबाट प्रतिनिधिसभा उम्...

मुख्य निर्वाचन अधिकारीका कार्यालय स्थापना

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको संघीय संसद् र प्रदेश निर्वाचनका लागि मोरङ जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय आज स्थापना भएको छ । जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले विराटनगर–७ स्थित वीरेन्द्र सभागृहमा स्थापना गर्नुभएको सो कार्यालयको एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले निर्वाचनलाई स्वतन्त...

प्रधानमन्त्रीद्वारा रासस भवन शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पु¥याएको थियो । ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर...

फोरम नेपाल र लोकतान्त्रिकका थापा एउटै चुनाव चिन्ह मसाल प्रयोग गर्ने (सहमति पत्रसहित)

कार्तिक ८, २०७४-नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापा समूह संघीय समाजवादी फोरमको चुनाव चिह्न ‘मसाल’लिएर निर्वाचनमा सहभागी हुने भएको छ । संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका सहअध्यक्ष थापाबीच आगामी निर्वाचनमा सहकार्य गर्दै मसाल चिह्नबाट चुनाव लड्ने बुधबार सहमति भएको हो । लोकतान्त्रिक फोरमक...

अख्तियारले तान्यो पप्पु कन्स्ट्रक्सनको फाइल

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल फेरि भासिएको छ। पप्पुले नै बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल भाँचिएको विषयमा जिम्मेवारी नलिँदै अर्को पुल भासिएको हो। यो कम्पनीले आफूले हस्तन्तरण गरिसकेकाले पुनर्निर्माण नगर्ने र सडक विभागले भने निर्माण गर्नै पर्ने भनेपछि यो ...

सूर्य देवको पूजा आराधना गर्ने छठ पर्व शुरु, आज स्नान गरी चोखो खाएर बसिन्छ

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा

म्याग्दी, ६ कात्तिक । स्थानीय तहले बजेट विनियोजन नगर्दा जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा परेको छ । कृषिमा व्यवसायीकरण, विविधिकरण, यान्त्रीकरण गरी लागत न्यूनीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्यले गत आव २०७३÷७४ देखि शुरु भएको परियोजनाका लागि आएको बजेट स्थानीय तहले सडक, खानेपानी, विद्यु...

हत्या गरी झाडिमा फालिएको अवस्थामा बालकको शव भेटियो ,सिरहामा १५ दिनमा २ को हत्या

सिरहाको कर्जन्हा नगारपालीका २ बन्दिपुरको कमला नदि किनारको झाढीमा हत्या गरी फलिएको अवस्थामा एक बालकको सव फेला परेको  । स्थानीय कुशुमलाल यादवको १२ वर्षिय छोरा भवेश यादवको शव आफ्नै घर नजिकै रहेको कमला किनारको झाडीमा टाउको छुट्टिएको अवस्थामा हिजो वेलुका फेला परेको हो । गत शुक्रवार (कात्तिक ३ गते) बाट हराईरहेको बालकको ...

मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवमा रेग्मी नियुक्त

काठमाडौँ, ६ कात्तिक सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उहाँ २४औँ मुख्य सचिव बन्नुभएको हो । रेग्मी २०७० साउनमा सचिवमा बढुवा हुनुभएको थियो । मुख्य स...