मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

सुरुङ्गा, झापा, २७ मंसिर (रासस) : प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्र...

मेडिकल माफिया ठाकुर चुनावअघि नै निराश बने, प्रचारका लागि कार्यकर्ता पाउन छाडे

सप्तरी । मेडिकल माफियाको छवि बनाएका निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदबार जयप्रकाश ठाकुर चुनाव अघिनै निराश बनेका छन् । मंसिर २१ गतेको चुनाव आउन पाँच दिन बाँकी छँदै पराजयको डरले उनी हतास बनेको देखिन्छ । यहाँसम्म कि चुनावी माहोल दिनप्रतिदिन बिग्रिदै गएपछि ठाकुरले आफ्ना निकटका कार्यकर्ताहरुसँग निराशा समेत पोख्न...

४२ लाख घुसकाण्डले उमेश यादव तनाबमा, उम्मेदबारी नै खारेज हुन सक्ने

काठमाडौं । वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदबार उमेश कुमार यादवले सिंचाई मन्त्री हुँदा ४२ लाख कुम्ल्याएको घुसकाण्ड यतिबेला फेरि चर्चामा छ । सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदबार रहेका उमेशको क्षेत्रमा त्यो घुसकाण्ड चर्चाको बिषय बनेको हो । एक वर्षअघि प्रचण्ड नेतृत्वको सरकारमा सिंचाई...

नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

चितवन, ४ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्द...

प्रतिनिधि सभा २५ लाख र प्रदेश सभा १५ लाख सम्म खर्च गर्न पाउने:प्रवक्ता नवराज ढकाल

काठमाडौं । चुनावमा उम्मेदवारले खर्चगर्न पाउने सीमा समयसँगै बढ्दै गएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारलाई चुनाव खर्चालु हुनबाट जोगाउन तोकेको अधिकतम सीमा प्रत्येक निर्वाचनमा थपिँदै आउँदा ६० वर्ष पछि त्यो सीमा ५०० गुणा बढी हुन आएको छ । नेपालमा पहिलो संसदीय चुनाव २०१५ सालमा भएको हो । त्यतिबेला न...

पूर्व राष्ट्रिपति यादवलाई घरधनीले दिए घरखाली गर्न अन्तिम सूचना

काठमाडौँ, १९ कात्तिक । नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले बस्ने वास नपाएर दुःख पाउँदै आएका छन् । सरकारले पूर्व राष्ट्रपतिको वासका लागि यथोचित व्यवस्था गर्ने बताए पनि उपयुक्त स्थल नहुँदा डा यादवले मानसिक रुपमा पीडा खेप्दै आएका छन् । यादवलाई सरकारले उपलब्ध गराउँदै आएको ललितपुर महानगरपालिका वडा नम्बर ४ बागडोल...

उमेशजंग र अजम्बर भनेका भोजपुरको विकासका पर्यावाची व्यक्तित्व: गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो अग्रज उमेशजंग रायमाझी भएको रोमाञ्चित हुने दाबी गरेका छन् । थापाले भोजपुरबासीले गर्वका साथ उ मेरो सांसद हो भनेर भन्न सक्ने समेत बताएका छन् । उनले एक भिडियो सन्देश मार्फत विद्यार्थी राजनीतिमा आफूभन्दा सिनियर रहेका रायामाझीलाई जिताउन भोजपुरबासीलाई आग्रह गरेका छन्...

विश्वभरि चिनिएका नेपालको एक मात्र जाती शेर्पाका एक्ला उम्मेदवार

काठमाडौं। यही मंसिर १० गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि लाक्पा शेर्पा संघीय समाजवादी फोरम, नेपालबाट चुनावी मैदानमा उत्रेका छन् । सम्पूर्ण शेर्पाहरुको प्रतिनिधित्व गर्दै शेर्पा समुदायबाट प्रतिनिधि सभामा उपस्थिति जनाउन कम्मर कसेर लागि परेका प्रतिनिधि सभा सदस्यका ...

मोदीद्वारा प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा

नयाँ दिल्ली, भारत, १८ कात्तिक ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिनुभएको छ । उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली ...

राजविराजमा पनि सरसफाईको अभियान

सप्तरी, १८ कार्तिक । राजविराज २ तेतरी गाछीका युवाहरूले सरसफाई प्रति रुचि देखाउँदै सरसफाईका लागि सक्रिय भएका छन् । शनिवार वडा २ का वडावासीहरूको सहभागितामा संचालित १५ हप्ते सरसफाई अभियानको पहिलो दिनको सुरूवात गरेको हो । तेतरी गाछी चौकको वरिपरि देखिएको फोहोरको सरसफाई गरेको छ भने टोलवासीहरूलाई फोहोर जथाभावी नगरी उचित ठा...