मौलापुरमा सुुरुङ खनेर लाखौँको चोरी

  रौतहट, ३१ असोज। जिल्लाको मौलापुर नगरपालिकामा एक चोरसमुुहले गएराति सुुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ । सोमबार मध्यरातमा चोरले सुुरुङ खनेर मौलापुुर नपा–१ मर्यादपुुर टोलस्थित छुुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी रु छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् । मौलाप...

लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, ३१ असोज । कैलालीको सीमावर्ती प्रहरी चौकी त्रिनगर भन्सार नाकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले भन्सार नाकामा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय भूपेन्द्र भट्ट र डडेल्धुरा दमडा गापा–४ का करन भाटलाई २३ ट्य...

मैदानमा पानी जमेपछि हङकङ र नेपालको खेल आज पनि अनिश्चित

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाचौैं चरणअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल मैदानमा पानी जमेका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन । नेपाली समय अनुसार, बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल मैदानका कारण अझै सुरु हुन नसकेको हो । आइतबार हङकङमा लेभल एटको तुफानसँगै भएको भारी वर्षाका कार...

अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण हुँदै

चितवन । जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर केन्द्र निर्माण थालिएको हो । गत जेठ अन्तिम साताबाट निर्माण थालिएको प्रदर्शनी केन्द्रमा आगामी क...

लाइसेन्स विना सवारी चलाउने २६ हजार चालक कारवाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । महाश...