दुई सरकारी निकायबीच सुर्तीजन्य पदार्थमा कर बढाउने या नबढाउने बिषयमा विवाद

काठमाडौं पुस ७ । स्वास्थ्य सेवा विभाग र आन्तरिक राजश्व विभाग यि दुई सरकारी निकायबीच सुर्तीजन्य पदार्थमा कर बढाउने या नबढाउने भन्नेबारे विवादमा रहेको छ । स्वास्थ्य सेवा विभागले हाल लगाउदै आएको कर बढाउनुपर्ने बताइरहेको छ भने आन्तरिक राजश्व विभाग र अन्तःशुल्क कार्यालय बढाउन नहुने पक्षमा देखिन्छन् । साइलेन्ट किलरको रुप...

वीरगञ्जमा एक विधार्थीमाथि छुरा प्रहार

वीरगञ्ज पुस ७ गते। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार छुरा प्रहार भएको हो । छुरा प्रहारबाट वीरगञ्ज–१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएप...

मोरङको केहि स्थानहरुमा जंगली हात्तीकोे आतङ्क

मोरङ पुस ६ गते । मोरङको केहि स्थानहरुमा जंगली हात्तीले आतङ्क मच्चाएपछि स्थानियहरुले त्रासपुर्ण जिवनयापन गरिरहेका छन । मोरङको सुन्दरहरैँचा, लेटाङ नगरपालिका तथा कानेपोखरी गाँउपालिका केही वडामा जंगली हात्तीले आतंक मच्चाएका छन । विशेष गरेर रातिको समयमा उत्तरतर्पmको चारकोसे झाडीबाट हात्ती गाउँघरमा दैनिक पसेर अन्नबाली खा...

इजरायलको राजधानी जेरुसेलम नै हुनु पर्ने – ट्रम्प

काठमाडौं पुस ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । तर राष्ट्रसंघमा त्यसविरुद्ध प्रस्ताव आएको छ ।  संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद ...

विराटनगरको निजी अस्पतालले मनोमानीरुपमा शुल्क उठाउदा बिरामीहरु मारमा

मोरङ पुस ६ नियमनकारी निकायले चासो नदिँदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडको शुल्क लिने गरेका छन । यसरी निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडको शुल्क लिदा बिरामीहरु मरमा परेका छन । त्यसैगरी विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २सय ५०, डिलक्स रु दुई हजार ७ सय ...

भारतबाट नै समन्वय गरी विहार सरकारको दमकल पठाए –सांसद प्रदिप यादव

काठमाडांै । संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदिप यादवले सुपर ग्यास उद्योगको आगो नियन्त्रणमा भारतको विहारबाटै आफुले समन्वय गरेको बताएका छन् । भारतको पटना विश्व विद्यालयको निमन्त्रणामा एक कार्यक्रममा सहभागिता जनाउन गएका यादवले आगो नियन्त्रणका लागि विहार सरकारसँग समन...

२०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि

भक्तपुर, ५ पुस– परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज (बुधवार) बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग...

इतिहासको सत्ता पल्टाउदा नेपाली काग्रेसको धेरै पटक बहुमत प्राप्त

काठमाडौँ पुस ५ निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो निर्वाचित हुने प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणाम हेर्दा कुनै पनि दलको स्पष्ट बहुमत नपुग्ने देखिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कूल १सय ६५ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले ८०, नेकपा माओवादी केन्द्र ३६, नेपाली काँग्रेस २३, राष्ट्रिय जनत...

पचहत्तरै जिल्लाका कृषि विकास कार्यालयहरु बन्द हुने

काठमाडौं पुस ५ — यही पुस महिनाभित्र पूर्णरुपमा पचहत्तरै जिल्लामा रहेका कृषि विकास कार्यालयहरु बन्द हुने भएका छन । जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयका सचिव डा सुरोज पोख्रेलले जानकारी दिए । जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन । ७५ वटै जिल्लामा कृषि कार्...