‘विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गर्नुभयो । राष्ट्रियसभाको निर...

भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याएका १३ लाख बढीको समान प्रहरीद्धारा बरामद

काठमाण्डौ माघ ११- भारतीय बजार भन्सार छलेर अबाट वैध रूपमा नेपाल भित्र्याएका १३ लाख बढी मुल्य बराबरको समान सुनसरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले इनरुवा नगरपालिका-३ सखुवागाछीबाट १३ लाख १७ हजार ७ सय बढी मुल्य बराबरको अवैध सामान बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । प्र...

राष्ट्रिय बाणिज्य बैँकले बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरे

  इटहरी । राष्ट्रिय बाणिज्य बैँक इटहरी शाखाले बैँकको ५२औँ स्थापना दिवसका अवसरमा ट्यांग्रा खोला किनारमा अध्ययन गर्ने बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ। बैंकले एउटा कुर्सी सहित ५वटा म्याट्रेस ,४दर्जन कपि पेन्सिल , लगायतका सामग्रीहरू हस्तानतरण गरेकाे हाे । बैँक आर्थिक क...

उत्तर कोरियाको महिला खेलाडी दक्षिण कोरियामा

सोल/उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्...

जापान सरकारले नेपाल सरकारलाई ३२ करोड अनुदान दिने

  काठमाडौँ, माघ ११-खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले नेपाल सरकारलाई ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्नको लागि चामललगा...

म्याग्दीमा अल्लो व्यावसाय फस्टाउदै

म्याग्दी, माघ ११ -म्याग्दीमा अल्लो व्यावसाय फस्टाउदै गएको छ । अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएपछि सो व्यवसाय फस्टाउदै गएको हो । हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ््क्रान्ति मेलाको अवसरमा महिला उद्यमीले अहिलेसम्मकै बढी अल्लो र ढाकाका साम्रगी बिक्री गरेका थिए । विगतका महोत्सवमा कक्ष राखे पन...

त्रिभुवन आर्मी क्लबलार्इ ट्राइबेकरमा हराउदै थ्रि स्टार क्लब फाइनलमा प्रवेश

    इटहरी माघ ११- सुनसरीकाे इटहरीस्थित क्षेत्रीय रंगसालामा जारी स्व.मदन भण्डारी अन्तराष्ट्रिय अामन्त्रण इटहरी गाेल्डकप अन्तरगत बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा काठमाण्डाैकाे त्रिभुवन आर्मी क्लबलार्इ ट्राइबेकरमा हराउदै थ्रि स्टार क्लब काठमाण्डाै फाइनलमा प्रवेश गरेकाे छ । खेलकाे सुरूवाती समयदेखि नै उत्...

इटहरीको पशुवधशाला यतिबेला प्रयोगबिहीन

इटहरी । भौतिक पूर्वाधार सहितका सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरी निर्माण गरीएको इटहरी हटीयालाइन स्थित पशुवधशाला यतिबेला प्रयोगबिहीन बनेको छ। बैज्ञानिक पशु बधशालासँगै ब्यवस्थित तरकारी बजार मासु पसल सञ्चालन गरीने उद्येश्यकासाथ पशुपंक्षी महानिर्देशनालय , आवास तथा शहरी विकास विभाग र इटहरी उपमहानगरपालिकाको १ करोड बढी ...

खोटाङमा लुमणिको शव खोलाको बगरमा गाडिएको अवस्थामा फेला

  खोटाङ, माघ ११- खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गए राति फेला परेको छ । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन । हत्य...

सलमान खानको नेपाली ‘ब्राण्ड’ विक्रेता क्षेत्री पक्राउ

काठमाडौं। बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारिक विक्रेता राजु थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका क्षेत्रीले नेपाली बजारमा निकै महँगो मानिने ‘बिइङ ह्युमेन’ ब्राण्ड विक्री गर्दै ...