प्रेमिकालाई हत्यागरी कालीगण्डकी नदीमा फाल्ने प्रदीप पराजुली प्रहरीद्धारा पक्राउ

पर्वत माघ २२- आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका छन। पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डक...

गायिका सरु राईको गीतको भिडियोमा एलिसा र निराजनको नृत्य

काठमाडौँ ,माघ २२ -गायिका सरु राई सरस्वतीको झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रद...

कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि यात्रा गर्न सहज

अछाम माघ २२ - निर्माण कार्य थालिएको २०६६ सालबाट कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ । मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन...

अबको नेपाल सम्वृद्धि र सुसाशनको हुन्छ- प्रचण्ड

चितवन माघ २२- नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा कार्यक्रमममा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताएका छन । त्यसैगरी उनले कार्यक्रममा अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताए । एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास ...

२० औं बुढासुब्बा गोल्डकपको आज देखि क्याटर फाइनल खेल हुने

धरान, माघ २२- धरान फुटबल क्लबले आयोजना गरेको २० औं बुढासुब्बा आमन्त्रण रेडबुल गोल्डकप अन्तर्गत आज क्याटर फाइनल खेल हुने भएको छ । विभागीय टिम नेपाल पुलिस र केएफटिसी झापा ११ बीच खेल हुने आयोजकले जानकारी दिएको हो । हिजो खेलममा भारतको दुर्गापुर स्टिलले आयोजक धरान फुटबल क्लबलाइ पाखा लगाएको थिए । दोस्रो खेलमा खेल अवधिभर ...

डेढ महिनाको अवधिमा २ हजार लिटर घरेलु मदिरा बरामद

मोरङ माघ २२ - मोरङको रंगेलीस्थित ईलाका प्रहरी कार्यलयले डेढ महिनाको अवधिमा २ हजार लिटर अबैध रुपमा घरमा उत्पादने गरेका घरेलु मदिरा बरामद गरेको छ । मोरङको कानेपोखरी,रमाइलो ,जदाह, दलेली लगायतका स्थानबाट उत्पादन गरेको मदिरा नियन्त्रणमा लिएको हो । त्यसैगरी नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको ५ सय लिटर डिजल समेत ...

सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले आश्रमलाई आर्थिक सहयोग

म्याग्दी, माघ २२- सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेलले बैंकले रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको बताए । बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्य...

बेलौरी छोटी भन्सारको राजश्व संकलन घट्यो

कञ्चनपुर, माघ २२ -भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले सामान ल्याउन नदिँदा बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा घटेको छ । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्म मात्रै राजश्व उठ्ने गरेको छ । भारतीय स...

समाचार संकलन गर्दा मर्यादा, भाषा, संवैधानिक एवं कानूनी ज्ञान लगायत विषयमा ध्यान दिनुपर्ने

  विराटनगर, माघ २२- नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा संसदीय मामिला समाचार संकलन विधिबारे आयोजित कार्यक्रममा संसदीय समाचार संकलन गर्दा अपनाउनु पर्ने मर्यादा, भाषा, संवैधानिक एवं कानूनी ज्ञानलगायत विषयमा ध्यान दिनुपर्ने बताइएको छ । आयोजित अभिमुखीकरण कार्यक्रममा संविधानको अध्ययन, संविधानले व्यवस्था गरेको प्...

इम्बोस्ड नम्बरप्लेटका सवारीसाधनबाट सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने

काठमाडौँ, माघ २२- उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने गरेका छन । इम्बोस्ड नम्बरप्लेटको ज्ञान नहुनु र जडान कार्य शुरु भएकाले अधिकांश ट्राफिक प्रहरी झुक्किने गरेका हुन ।मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राखेको...