ब्लड् क्यान्सरपीडित कृस्टिना सुनुवारलाई दुबईमा बसोबास गर्न नेपालीहरुद्धार आर्थिक सहयोग

काठमाण्डौ, माघ २६ -ओखलढुंगाकी ब्लड्क्यान्सर पिडीत चार बर्षीया कृस्टिना सुनुवारलाईृ दुबईमा बसोबास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन । कृस्टिनाको उपचारर्थको लागि दुबईमा राजु के राईको नेतृत्वमा नगद ६८ हजार आर्थिक संकल्न गरेका थिए । सो सहयोगार्थ रकम खुसी राईको हातबाट कृस्टिनाका बुबा निर सुनुवारलाई एक कार्यक्रमको...

सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारे

काठमाडौं, माघ २५ - उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजकमा सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजक रहेको प्रशासनिक समि...

गाउँपालिकाका अध्यक्ष सतिश सिंहको विरुद्धमा तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरे

सप्तरी, माघ २५ -सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले एकलौटी रुपमा काम गरेकोभन्दै नेकपा एमालेका नेता देवनारायण यादवसहित तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन । गाउँपालिकाका अध्यक्ष सिंहले गाउँपालिकाको नाम र केन्द्र आफनो खुसी परिवर्तन गराएको भन्द गाउँपालिका अध्यक्ष सिंहले वडा नम्बर ...

प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार छु -झलनाथ खनाल

काठमाडौं, माघ २५ -एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेका अभिव्यक्ति दिएका छन । विगतमा नेकपा माले र माक्र्सवादीवीच पार्टी एकता गर्दा सा...

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई सिआइबीद्धारा अनुसन्धान सुुरु

काठमाडौँ माघ २५ -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी विरुद्ध दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरि...

मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि

मुस्ताङ, माघ २५ -मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमले जनाएको छ । सन् २०१७ मा १३ हजार ४ सय ५८ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको छ । यो संख्या सन २०१६ को तुलनामा ३४ प्रतिशतले बढी भएको कार्यालयले जनाएको छ । सन् २०१६ मा भा...

कर छलीको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई अदालतले १६ महिनाको जेल सजायँ तोके

काठमाडौं, माघ २५ - कर छलीको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन । उनलाई जस्तै बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलेको आ...

विद्यत उत्पादन घटेपछि डोल्पा १८ घण्टासम्म लोडसेडिङ

डोल्पा माघ २५ - ठूलीभेरी नगरपालिकाको जैरीगार खोलामा रहेको विद्युत गृहबाट उत्पादन हुने दुई सय किलोवाट विद्यत उत्पादन घटेपछि डोल्पा सदरमुकाम दुनैमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । दुई मेसिनबाट एक सय १० किलोवाट मात्र विद्युत् उत्पादन हुने भएपछि स्थानीयवासी लोडसेडिङको मार खेप्न बाध्य भएको विद्युत् प्राधिकरण डोल्पा ...

भूतकाण्डको आतंक मच्चाउने अञ्जना र ललितालाई प्रहरीद्धारा पक्राउ

काठमाडौं माघ २५ -ललितपुरको टिकाथलीमा भूतकाण्डको आतंक मच्चाउनेहरु अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । घटनाबारे मंगलबार बेलुका सोधपुछ गरेको प्रहरीले आज थप व्यक्तिहरुसँग स...

राष्ट्रियसभा सदस्यको निर्वाचन परिणाम सार्वजनिक हुदै

काठमाडौँ , माघ २४— राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक हुदैछ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । प्रदेश १, २, ५ र ७ को सम्पूर्ण परिणाम सार्वजनिक भएका छन भने ३, ४ र ६ को पूर्ण परिणाम आउन बाँकी छ । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको...