विराटनगर , चैत ३- मोरङमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १३ घर जलेर खरानी भएका छन् । शुक्रबार दिउँसो खाना पकाउने क्रममा ग्रामथान गाउँपालिका २ वतराईटोलमा सिलिण्डर पड्किएर १३ घर पूर्ण रूपमा ध्वस्त भएको हो । इलाका प्रहरी कार्यालय बेलवारिका प्रहरी निरीक्षक रामजी कटवालका अनुसारस्थानीय नेपोल सरदारको घरमा खाना पकाउन...
