उदयपुरको पाँच घरमा आगलागी हुँदा १७ लाख क्षति

उदयपुर माघ २ -उदयपुरको रौतामाई गाउँपालिका–१, इनामेमा स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरले १७ लाख बराबरको क्षति भएको जानकारी दिएको हो । इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरक...

सरस्वती पुजाको लागि मूर्तिकारहरु मूर्ति बनाउ थाले धमाधम

काठमाण्डौ माघ २- सरस्वती पुजा नजिकीन्दै गर्दा सरस्वतीको मूर्ति बनाउन परम्परगत मूर्तिकारहरु भने अहिले व्यस्त देखिन्छन् । पूजा नजिकीए संगै सिमाबर्ति क्षेत्रका युवा तथा भारतका मुर्तिकारहरु अहिले देवी स्वरस्वतीको मुर्ति बनाउन व्यस्त देखीएका छन् । तराईका जिल्लामा पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले देवी सरस्वत...

दोस्रो पूर्वाञ्चल पुष्प व्यापार मेलामा ७० लाख बराबरको कारोबार

धरान । सुनसरीको धरानस्थित दोस्रो पूर्वाञ्चल पुष्प व्यापार मेलामा ७० लाख बराबरको कारोबार भएको छ । पौष २७ देखि माघ १ गतेसम्म मेला सञ्चालन भएको सो मेलाका सहसंयोजक एवम् ७० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएन सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिएका हुन । मेलाको समापन कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अति...

झुम्का कारागारमा माघी पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

काठमाण्डौ माघ २ —माघी पर्वको अवसरमा सुनसरीको झुम्कास्थित कारागारमा शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । कारागर ब्लक ए को आयोजनामा सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको नृत्य एवं गीतको प्रस्तुतिले गरेका थिए । कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, प्राश्ना शाक्य, सुमि...

सशस्त्र प्रहरीबाट निलम्बित जवानको चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेक...

नेता ठाकुरको निधन

जनकपुरधाम । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ । केही महिनादेखि बिरामी रहनुभएका ७६ वर्षीय ठाकुरको आज बिहान ६ः३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत हुनुभए...

माओवादी नेता इटालियन पेस्टोलसहित पक्राऊ

नेपालगञ्ज । प्रहरीले अवैध हतियारको कारोबार गर्दै आएको आरोपमा माओवादी नेतालाई पक्राउ परेको छ । नेपाल प्रहरीको प्रदेश ५ को विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्जको खजुरागाउपालिका- ५ उढरापुरबाट ३८ वर्षीय गरिवे शेषलाई एकथान इटालियन पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।   पक्राउ परेका शे...

माघ २४ गते चुनाव हुन नदिन कांग्रेस र वामगठबन्धनले यसरी रच्दैछन् षड्यन्त्र

काठमाडौं ३०, पुस । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएको डेढ महिना बितिसकेको छ । तर, सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय लिन सकेको छैन् । संविधानतः प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी सरकारले तोक्ने प्रावधान छ । तर, अहिलेको सरकारले हतारमा यस्तो निर्णय लिन चाहेको छैन् । यसलाई बामगठबन्धन...

राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने-प्रधानमन्त्री देउवा

धनगढी, पुस ३० - कैलालीको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा   उनले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष...

राष्ट्रिय सूचना आयोगले तिन पुस्तक सार्वजनिक गरे

काठमाण्डौ पुस ३० राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । आयोगद्वारा यहाँँ आयोजित पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । आयोगका प्रम...