नेपाली कांग्रेसको पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जना कारबाहि

काठमाडौं पुस ९—पार्टीको हित विपरित काम गरेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाही गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्वजिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ ...

मृतक म्यादी प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिईने

काठमाण्डौ पुस १-प्रहरीको गोली लागि म्यादी प्रहरी विवेक ऐडिको मृत्यु भएको थिए । मृतक एडिको परिवारलाई नगद २५ लाख क्षतिपूर्ति दिइने भएको छ । विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो। बाकी १५ लाख म्यादी प्रहरी हुदा गरिएको बिमाबाट दिईने छ । मन्त्री शाहीले गृह मन्त्...

सिरहाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट

सिरहा पुस ७ । सिरहाको जिल्ला मालपोत कार्यालयमा शुक्रबार बम विस्फोट हुदा तीन जना घाइते भएका छन् । बम विस्फोटमा सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान घाइते भएका छन् । मालपोत नजिकै लेखापढी व्यवसायी गर्दै आएका पवन पासवान गम्भीर घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेकोले थप उपचारक...

भारत र चीनसंग सहकार्य गर्ने – ओली

काठमाण्डौ पुस ७ । एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसंग शान्ति र समृद्धिका लागि सहकार्य गर्न चाहेको बताएका छन । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको टेलिफोनमा कुराकानी गर्दे आफूहरुले भारत र चीनसंग सहकार्य गर्न चाहेको बताएको हुन । ओलीले यस्तो सहकार्य गर्नको लागि कुराकानी गरेको उनको दलले जानकारी दिएको हो । ...

आगामी सरकार निर्माणको विषयमा केपी र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं, पुस ७ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आगामी सरकार निर्माणको विषयमा भेटवार्ता गरेका छन । ओली र यादवबीच आगामी सरकार निर्माणको विषयमा केन्द्रित भएर छलफल गरेका थिए । एमालेका एक उच्च नेताका अनुसार भावी प्रधानमन्त्रीको रूपमा हेरिएका ओलीले आगामी सरकारमा सहभा...

दुई सरकारी निकायबीच सुर्तीजन्य पदार्थमा कर बढाउने या नबढाउने बिषयमा विवाद

काठमाडौं पुस ७ । स्वास्थ्य सेवा विभाग र आन्तरिक राजश्व विभाग यि दुई सरकारी निकायबीच सुर्तीजन्य पदार्थमा कर बढाउने या नबढाउने भन्नेबारे विवादमा रहेको छ । स्वास्थ्य सेवा विभागले हाल लगाउदै आएको कर बढाउनुपर्ने बताइरहेको छ भने आन्तरिक राजश्व विभाग र अन्तःशुल्क कार्यालय बढाउन नहुने पक्षमा देखिन्छन् । साइलेन्ट किलरको रुप...

वीरगञ्जमा एक विधार्थीमाथि छुरा प्रहार

वीरगञ्ज पुस ७ गते। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार छुरा प्रहार भएको हो । छुरा प्रहारबाट वीरगञ्ज–१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएप...

मोरङको केहि स्थानहरुमा जंगली हात्तीकोे आतङ्क

मोरङ पुस ६ गते । मोरङको केहि स्थानहरुमा जंगली हात्तीले आतङ्क मच्चाएपछि स्थानियहरुले त्रासपुर्ण जिवनयापन गरिरहेका छन । मोरङको सुन्दरहरैँचा, लेटाङ नगरपालिका तथा कानेपोखरी गाँउपालिका केही वडामा जंगली हात्तीले आतंक मच्चाएका छन । विशेष गरेर रातिको समयमा उत्तरतर्पmको चारकोसे झाडीबाट हात्ती गाउँघरमा दैनिक पसेर अन्नबाली खा...

इजरायलको राजधानी जेरुसेलम नै हुनु पर्ने – ट्रम्प

काठमाडौं पुस ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । तर राष्ट्रसंघमा त्यसविरुद्ध प्रस्ताव आएको छ ।  संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद ...

विराटनगरको निजी अस्पतालले मनोमानीरुपमा शुल्क उठाउदा बिरामीहरु मारमा

मोरङ पुस ६ नियमनकारी निकायले चासो नदिँदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडको शुल्क लिने गरेका छन । यसरी निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडको शुल्क लिदा बिरामीहरु मरमा परेका छन । त्यसैगरी विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २सय ५०, डिलक्स रु दुई हजार ७ सय ...