अबको दुई हप्ताभित्रै ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने — शेरधन राई

काठमाण्डौ पुस १२ - नेकपा एमालेका नेता शेरधन राईले वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरू गरिसकेको र अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हुन । भोजपुरबाट प्रदेशसभामा निर्वा्चित सांसद समेत रहेका नेता राईले अ...

आगलागीको घटनामा संलग्न रहेको आरोपमा प्रहरी हबल्दार पक्राउ

काठमाडौँ पुस १२। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा आज एक जना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल प्रधान कार्यालयका स्टोर शाखामा कार्यरत प्रहरी हबल्दार रामकृष्ण श्रेष्ठलाई आज पक्राउ गरेको हो । यही पुस ४ गते प्रध...

एमाले र माओवादीबीच सरकार गठनमा मतभेद गहिरिँदै जाँदा फोरमको निर्णायक भूमिका

      काठमाडौं पुस ११ । एमाले र माओवादीबीच सरकार गठन र पार्टी एकताको विषयमा मतभेद गहिरिँदै जाँदा संघिय समाजवादी फोरम नेपाल भने निर्णायक भूमिका खेल्ने समय कुरिरहेको छ । पार्टी मुख्यालयमा यादवले एमालेसँग तिन चरण कुराकानी भइरहेको पुष्टि भएको छ। ‘एमालेसँग कुरा भइरहेको छ । हाम्रा केही मुद्दा पुर...

सरकारको प्रदेश मन्त्रालय अन्तर्गत सांगठनिक संरचनाको खाका तयार

काठमाडौँ पुस ११ गते । सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्...

उपत्यकामा वायु प्रदूषणको दर बढेपछि श्वास फेर्नलायक वायु छैन,

काठमाण्डौ पुस ११ गते। उपत्यकामा वायु प्रदूषणको दर बढेपछि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध रहेको छैन । त्यसैले मानवजीवनमा प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ ।,विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यक...

फोरम नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको थामिनसक्नु भीड

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउन सफल संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा यतिबेला नेता कार्यकर्ताको बाक्लो भीड लाग्ने गरेको छ । पाँचौं ठूलो दल बनेको फोरम नेपालको केन्द्रीय कार्यालय नेता कार्यकर्ताको उपस्थितिले दिनभरी जसो थामिनक्नु भीड हुने गरेको छ...

अबको पाँचवर्ष भित्रमै आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र दुनियाँको अगाडि राख्न सकिने -प्रचण्ड 

पुस १० । अबको पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र दुनियाँको अगाडि राख्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । त्यसैगरी हिजोको जस्तो कमजोर सरकार अब नबन्ने पनि बताए । उद्योग संघ चितवनले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सा...

सभापति देउवालाई नेविसंघले ज्ञापनपत्र बुझाए

काठमाडौँ पुस १०। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघका नेताहरुले काँग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता रहेको भन्दै ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यार्थी संघका उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा बालुवाटारमा आइतवार सभापति देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका...

रेशमलालको सर्वोच्चले विजयको प्रमाणपत्र तत्काललाई रोकिए

काठमाडौं पुस १० । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रेशमलाल चौधरीको निवेदन सर्र्वाेच्चले विजयको प्रमाणपत्र पाउने बाटो तत्काललाई रोकिएको छ । टीकापुर घटनामा संलग्न रहेको भन्दै प्रहरीले उनलाई फरार सूचीमा राखेको छ ।वारेसमार्फत उम्मेदवारी दिएर चुनाव जितेका राजपा नेता चौधरीले वारेसमार्फत कैलाली...

एमालेसंग मिलेर सरकारमा जान नसकिने फोरमका सह–अध्यक्ष राजेन्द्र

काठमाण्डौ पुस ९ । नेकपा एमाले पार्टीसंग संघीय समाजवादी फोरम नेपालले मिलेर सरकारमा जान नसक्ने फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन । आफनो पार्टीलाई निर्वाचनपूर्व नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो गठबन्धनमा आवद्ध हुन आह्वान गरेको सह–अध्यक्ष श्रेष्ठले बताए । त्यसबेला पनि दुवै पार्टीसंग वार्ता र छलफल...