विजयपुर स्मारक मर्मतपश्चात पुनः अनावरण

काठमाण्डौ, पुस २८— पूर्वको ऐतिहासिक स्थलका रूपमा रहेको विजयपुरमा विजयपुर स्मारक पाँच वर्षअगाडि तोडफोड गरिएका थिए । स्मारकको मर्मतपश्चात पुनः अनावरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले स्तम्भको पुनः अनावरण रेका थिए । विकासका नाममा अतिक्रमित भइरहेको ऐतिहासिक स्थलमा स्मारक ख...

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

काठमाडौँ। मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा ...

इलाममा भाईले दाजुको हत्या गरे

काठमाण्डौ पुस २७। इलाम देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको छ । सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान...

उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप उत्पादन बृद्धी

गाईघाट, उदयपुरर पुस २७ सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादन प्रतिदिन ७०० मेट्रिक टन हुने भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका छ।विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र उद्योग...

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजानिक विदा फिर्ता गर्न जनजाति महासंघको माग

काठमाडौँ, पुस २७ नेपाल आदिवासी जनजाति महासंघले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण ो जनाएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले जारी एक विज्ञप्तिमा बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्...

फोरम नेता यादवद्धारा नगर भवन निर्माण गर्न १५ करोडको १० कट्ठा जग्गा दान

सप्तरी २७, पुस । संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् । करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह या...

पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा जुलुस

काठमाण्डौ पुस २७-पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा काठमाण्डौमा जुलुस निकालेको छ । २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरीक मुल समारोह समितीको आयोजनामा जुलुस निकालिएको हो । जुलुस डिल्लीबजारको भोजनगृहबाट सिंहदबारमा सम्म निकालेका थिए । जुलुस सकिएपछि सिंहदबारमा रहेको पृथ्वीनाराण शाहको शालीकमा माल्यापर्ण ग...

सर्वोच्चको गोलचक्करमा फसे प्रधानन्याधीश पराजुली, शैक्षिक योग्यता र नागरिकता छानबीन गर्न अदालतको आदेश

काठमाडौं २६ पुस। सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ । अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे । ...

डा. गोविन्द केशी निर्दोश साबित, सर्वोच्चको आदेशमा केशी रिहा

काठमाडौं २६, पुस । सवोच्च अदालतले डा. गोविन्द केशीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको...

भुटानी शरणार्थी रघुनाथ गुरुङ मृतावस्थामा फेला

काठमाण्डौ पुस २६- झापाको दमकमा आज भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका छन । सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान ज...