फोरम सरकारमा जान राजी ,अाज साँझ वा भाेलि सपथ

काठमाडौं, फागुन १५- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एमाले र माओवादीले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएपछि अन्ततः सरकारमा जान राजी बनेको छ । फोरम सरकारमा जान तयार भएको छ । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा वार्ता भएको छ ।...

मोटरसाइकल चोरीमा संलग्न हुनेहरु पक्राउ

सर्लाही, फागुन १५ - मोटरसाइकल चोरीमा संलग्न हुनेहरु पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेर पक्राउ गरेका छन् । चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो । केहि दिन अघि इलाका प्रहरी कार्यालय हरिवनको टोलीले रौतहट प्रहरीको सहयोगमा सर्...

कर्णालीमा छाउपडीको अध्ययनको तथ्य सार्वजनिक

कालिकोट, फागुन १५ -कालिकोटको साविक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साविक ७ गाविस र १६ वटा वडामा गरिएको छाउपडीको अध्ययनको तथ्य सार्वजनिक गरिएको छ । कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक भएको छ । कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रूपमा अहिले ...

सिरियामा जारी नरसंहार तत्काल रोक्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा निर्देशन

काठमाडौं, फागुन १५- सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तत्काल रोक्न निर्देशन दिएका छन । अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन ।राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न न...

निर्वाचनबाट नेतृत्व हात पार्न कांग्रेसका नेताहरुबीच तीव्र गुटगत लविङ सुरु

काठमाडौं, फागुन १५ - फागुन २१का लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरुबीच तीव्र गुटगत लविङ सुरु भएको छ । नेपाली कांग्रेसले संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि संस्थापन र रामचन्द्र पौडेल गुट सक्रिय बनेका छन । ‘प्रतिनिधिसभामा निर्वाचित सांसद्लाई आफ्नो पक्षमा पार्न नेताहरुले ...

विभागमा २० वर्ष पुराना सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ बुझाउन पर्ने

  काठमाडौं, फागुन १४ - यातायात व्यवस्था विभागमा फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ बुझाउन पर्ने भएको छ । विभागले चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्ने भएको छ। सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो...

दाउरा प्रहार गरेर सम्धीको हत्या

  रुकुम, फागुन १४ - रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीमा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन । त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही फागुन ९ गते ...

अस्थायी शिक्षकहरुले आयोगमा ज्ञापनपत्र बुझाए

काठमाडौं, फागुन १४ - अस्थायी शिक्षकहरुले आफूहरुको रोजगारीको ग्यारेण्टी सरकारले गर्नुपर्ने माग राख्दै अशिक्षक सेवा आयोगमा ज्ञापनपत्र बुझाएका छन । छुट अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिको टोलीले आयोग कार्यालय भक्तपुर पुगेर आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र बुझाएका हुन । शिक्षक सेवा आयोगद्वारा तोकिएको २०७४ चैत...

सर्वोच्चको एउटै आदेशले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओली तनावमा, कांग्रेस खुशी

काठमाडौं । सर्वोच्च अदालतको एउटै आदेशले राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेअध्यक्ष केपी शर्माओलीलाई कडा झड्का लागेको छ । सर्वोच्चको यो आदेशले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओली संकटमा परेका छन् । खासमा सर्वोच्चले राष्ट्रियसभा सदस्यमा मनोनित तीन सदस्यको सपथ रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँग...

डोल्पामा पुस्तकको अभाव

डोल्पा ,फागुन १३- फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बाल...