धनकुटाबाट बिप्लबका दर्जनौ नेता पक्राउ

  काठमाडौं, चैत ६- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा मध्य कोशी ब्यूरो इन्चार्ज निशान राई र कोशी ब्यूरो सदस्य सागर लिम्बूसहितलाई प्रहरीले पक्राउ गरेको छ । नेकपाको कोशी ब्यूरो बैठक बसिरहेको बेला सोमबार राति उनीहरुलाई धनकुटाको हिले बजारबाट पक्राउ गरि...

नयाँ शक्ति पार्टीका केन्द्रीय नेता देखि वडाअध्यक्ष सम्म माओवादी केन्द्रमा प्रवेश

काठमाडौं , चैत ६ नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय नेता लक्ष्मण गुरुङसहितले एक टोली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा धार्चे गाउँपालिका अध्यक्ष उम्मेद्वार बनेका गुरुङको नेतृत्वमा माओवादीमा प्रवेश गर्नेहरुमा धार्चे वडा नं ३ का वडाअध्यक्ष ईन्द्र प्रसाद गुरुङ र प्रदेशसभा निर्वाचनमा समानुपाति...

अज्ञात समूहद्धारा सनराइज बैंकको शाखामा चोरी

धरान, चैत ५ - सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित सनराइज बैंकको शाखामा अज्ञात समूहले आइतबार राती चोरी भएको छ । प्रहरी लगायत सेक्युरीटिकै घेराभित्रबाट बैंकमा चोरी भएपछि सबै अचम्मित बनेका छन । गएराती बैकको शाखा अन्तरगत पहिलो लकरबाट ४ लाख ४७ हजार २ सय ६६ रुपैया चोरी भएको छ भन...

चिठ्ठा पर्यो भन्दै ठगी गर्ने ९ जना पक्राउ

पोखरा । सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो । रु २५ लाख चिट्ठा...

विद्यार्थी फोरमले शम्भु यादवको अध्यक्षता एघार सदस्यीय इकाई समिति गठन गर्यो

काठमाडौं ४, चैत्र । समाजवादी विद्यार्थी फोरम नेपालले इकाई समिति गठन गरेको छ । शम्भु कुमार यादवको अध्यक्षता एघार सदस्यीय इकाई गठन भएको विद्यार्थी फोरमका सचिवालय सदस्य ठाकुर रितुराजले जानकारी दिए । आइतबार ललितपुरको युनिभर्सल साइन्स कलेजमा आयोजित विद्यार्थीहरुको दोस्रो इकाई सम्मेलनले शम्भु यादवको अध्यक्षतामा सो समिति ग...

लिवाङबाट चरेशसहित महिला पक्राउ

रोल्पा– सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृ...

स्थानीय ऐन–कानुन: ‘संघ र प्रदेशसँग नबाझिने गरी बनाऊ’

  काठमाडौँ , चैत्र ४— संघीय सरकार र प्रदेश सरकारका ऐन–कानुनसँग नबाझिने गरी स्थानीय तहका कानुन बनाउन सरोकारवालालाई विज्ञले सुझाएका छन् । नमुना कानुनका आधारमा स्थानीय कानुन बनाउनु उपयुक्त हुने उनीहरूले औंल्याएका छन् । त्यसअघि छुट्टै नीति आवश्यक रहेको समेत उनीहरूको भनाइ छ । गाउँपालिका राष्ट्रिय महासंघद्...

फोरमका अध्यक्ष यादवले मन्त्रीको नाम टुंग्याउन पदाधिकारी बैठक बोलायो

काठमाडौं, चैत ४ - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नाम टुंग्याउन पदाधिकारी बैठक बोलाएका छन् । सरकारमा सहभागि जनाउनको लागि फोरमले मन्त्रीहरुको नाम पठाउने तयारीमा जुटेका छन् । वाम गठबन्धनले एक राज्यमन्त्री र दुई मन्त्रालय दिने भएपनि त्यसमा क–कसलाई पठाउने भन्नेमा संघीय समाजवादी फोरम नेपालले न...

विप्लव समुहले मेयर रेणु दाहाललाई राजीनामा दिन लगाए

काठमाडौं, चैत ४ -भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषद जनसत्ता चितवनले पत्रमार्फत राजीनामा माग गरेको छ । शुक्रबार जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार...

ठगी गर्ने पक्राउ

जलेश्वर , चैत ३ -लट्री परेको भन्दै ठगी गर्ने केहीलाई महोत्तरी र धनुषाबाट प्रहरीले पक्राउ गरेको छ। २५ लाख रुपैयाँ लट्री परेको र त्यस बापतको रकम आफुलाई चाहीने भन्दै पैसा माग गरेका थिए । पक्राउ परेका यादवले चौधरीको इमोमा फोन गरी २५ लाख रुपैयाँ लट्रीको रकम पाउन ३५ हजार रुपैयाँ पठाउन भनेका थिए । फोन गर्ने व्यक्तिले महोत्तरी...