प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम नतोकिए सबै प्रक्रिया अवरुद्ध हुने-निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

काठमाडौ, पुस ३० । सरकारले प्रदेशप्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्न नसक्दा वा नतोक्दा राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने खतरा बढेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने “प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभा नि...

धरानमा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने योजना

काठमाण्डौ पुस ३० - नेपाल गल्फ एसोसिएसन एनजीएले धरानस्थित गल्फ कोर्समा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने प्रस्ताव अघि सारको भएतापनि यो निन्तरता भएको छैन । धरानस्थित १८ होल गल्फ कोर्स सन १९६२ मा ब्रिटिस घोपा क्याम्प ९गोर्खा सैनिक भर्ती केन्द्र० का बेलायती अधिकारीहरूको पहलमा स्थापना भएको हो । यो कोर्स नेपालमा...

बेतना सिमसार क्षेत्रमा जिवजन्तु र चराचुरुङगी स्थानियले समातेर बुझाउन थाले

बेलबारी पुस ३०। पछिल्लो समय मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्र बिभिन्न जिवजन्तु र चराचुरुङगीहरुको लागी उपयुत्त बासस्थानका रुपमा परिचित हुँदै गएको छ । स्थानीयहरुले समेत गाँउमा भेटिएका जिवजन्तु र चराचुरुङगीहरु समातेर बुझाउन थालेका छन । आईतबार बेलबारी ४ का कृष्ण गुरुङले गाँउमा फेला पारेको बाज बेतना सिमसार सामाुद...

शीतलहर पीडितको हकमा उपेन्द्र यादवले गरे सराहनीय काम, दलित बस्तीमा सयौं थान कम्बल वितरण

सप्तरी २९, पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित बस्तीमा कम्बल बाडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई न्यानोको लागि कम्बल वितरण गरेका छन् । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका अध्य...

पृथ्वी जयन्तीका दिन किन डराए फोरम नेता आङकाजी शेर्पा ?

काठमाडौं । पृथ्वी जयन्तीको दिन चर्को स्वरमा विरोध गर्ने संघीय समाजवादी फोरम नेपालका नेता एवं जनजाति अगुवा आङ्काजी शेर्पा यसपाली निकै नरम देखिएका छन् । पृथ्वी जयन्तीको दिन काठमाडौंमा अनेक थरी विरोधका कार्यक्रम गर्ने नेता शेर्पाले पुस २७ गतेको दिनलाई कृतिपुरमा पृथ्वी नारायण शाहको शालिकमा थुकेर विरोध गरी मनाएका छन् । प...

तीन महिलालाई हत्या गर्ने दोषी पत्ता लाग्न

खोटाङमा पुस २८ खोटाङमा शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत तीन महिलालाई हत्या गर्नेलाई प्रहरीले दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान...

यौनधन्दा लगाएको आरोपमा एवान होटल एण्ड लजका सञ्चालक प्रहरीद्धारा पक्राउ

बिर्तामोड पुस २८ -अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा पक्राउ गरेको हो पक्राउ परेका सिटौलालाई झापा जिल्ला अदा...

पुर्वाञ्चलस्तरीय प्रथम इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पो शुरु

काठमाण्डौ पुस २८- नेपाल तराई विद्यार्थी नवजागरण संघको आयोजनामा धरानको पुर्वाञ्चल क्याम्पसमा पुर्वाञ्चलस्तरीय प्रथम इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पो २०१८ शुरु भएको छ । सोही क्याम्पस, कृर्षि इञ्जिनियरीङ, मेकानिकल , का सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, आर्किटेक लगायत विभिन्न विभागका विद्यार्थीहरुको प्रोजक्ट वर्...

धनकुटाको छिन्ताङ हत्यकाण्डकमा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने

काठमाडौं, पुस २८ । मन्त्रिपरिषद बैठकले पचायतकालमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्न निर्णय गरेका छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उनिहरुलाई शहित घोषणा गर्न निणर्य गरेको हो । २०३६ कार्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जन...

पुष्प व्यापार मेला धरानमा सुरु,मेलामा दश रुपैया देखि डेढ लाख सम्म फुलको विरुवा

काठमाण्डौ पुस २८ -फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा पाँच दिने पुष्प व्यापार मेला धरानमा सुरु भएको छ । मेलामा भारतको दार्जिलिङ, इलाम, झापा, मोरङ र सुनसरीका डेढ दर्जन बढी पुष्प व्यावसायीहरु सहभागि छन । पुषदेखि जेठ महिनासम्मलाई फुलको मुख्य सिजन भएको मानिन्छ। गत बर्षको भन्दा यसपाली धेरै नै फरक र भेराइटीका फुलहरु रहेको...