पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजानिक विदा फिर्ता गर्न जनजाति महासंघको माग

काठमाडौँ, पुस २७ नेपाल आदिवासी जनजाति महासंघले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण ो जनाएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले जारी एक विज्ञप्तिमा बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्...

फोरम नेता यादवद्धारा नगर भवन निर्माण गर्न १५ करोडको १० कट्ठा जग्गा दान

सप्तरी २७, पुस । संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् । करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह या...

पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा जुलुस

काठमाण्डौ पुस २७-पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा काठमाण्डौमा जुलुस निकालेको छ । २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरीक मुल समारोह समितीको आयोजनामा जुलुस निकालिएको हो । जुलुस डिल्लीबजारको भोजनगृहबाट सिंहदबारमा सम्म निकालेका थिए । जुलुस सकिएपछि सिंहदबारमा रहेको पृथ्वीनाराण शाहको शालीकमा माल्यापर्ण ग...

सर्वोच्चको गोलचक्करमा फसे प्रधानन्याधीश पराजुली, शैक्षिक योग्यता र नागरिकता छानबीन गर्न अदालतको आदेश

काठमाडौं २६ पुस। सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ । अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे । ...

डा. गोविन्द केशी निर्दोश साबित, सर्वोच्चको आदेशमा केशी रिहा

काठमाडौं २६, पुस । सवोच्च अदालतले डा. गोविन्द केशीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको...

भुटानी शरणार्थी रघुनाथ गुरुङ मृतावस्थामा फेला

काठमाण्डौ पुस २६- झापाको दमकमा आज भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका छन । सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान ज...

खोटाङमा जनप्रतिनिधिलाई पोशाकमा एकरुपता

खोटाङ पुस २६ स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला...

सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जनालाई प्रहरीद्धारा पक्राउ

काठमाण्डौ पुस २६ महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने काठमाडाँै तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई पक्राउ गरेको छ । काठमाडाँै पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्य...

आयोगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ पुस २६ भोजपुर जिल्लास्थित सरोकारवाला निकायसँग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आयोगले सो कार्यक्रमको आयोजना गरेको हो । आयोगका अनुसार भोजपुर जिल्लाबाट अघिल्लो आव २०७३÷७४ मा २७ वटा मुद्दा दर्ता भएकोमा २० वटा फछ्र्योट भइसकेकोे र यस...

तेह्रथुमको टिएमजे क्षेत्रमा पाच बर्ष देखियता हिँउ पर्नै छाडे

तेह्रथुम पुस २६ तेह्रथुमको टिएमजे क्षेत्रमा पाच बर्ष देखियता हिँउ पर्नै छाडेको छ । हिंउ पर्ने छाडेपछि त्यहाका स्थानियवासीहरु भने चिन्तीत छन । हिउँले भरिने पहाडहरुमा हिउँ क्रमश घट्दै गएको छ । कृषकहरु भने अझै हिउँ पर्छ कि भन्ने आशमा छन । हिउँ परेन भने खडेरी लाग्छ ।’बिहान बेलुकी बाक्लो कुहीरो लाग्छ तर हिउँ परेको छैन ...