बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने

बैतडी, ५ माघ - बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थ...

सहकारी संस्थाले बिधालयका ५० जना विधार्थीहरुलाई बितरण गरे

माेरङ ,माघ ५- माेरङकाे रंगेली नगरपालिका ७ स्थित सदभाव बचत तथा ऋण सहकारी संस्थाले  पव्लिक उच्च माध्यमिक बिधालयमा  अध्यनरत कक्षा एक का ५० जना छात्र ,छात्रा हरुलाई शुक्रबार  सुईटर बितरण गरेको छ । उक्त कार्यक्रममा  बिद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुमार साह, व्यवस्थापन समितिका अध्यक्ष नेमानु माझी,अभिभावक ,शिक्षकहरुकाे...

एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया लम्बिने

  काठमाडौं माघ ५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया लम्बिने भएको छ । माओवादीका एक नेताले दिएको जानकारीअनुसार पहिला मिलिजुली सरकार गठन गर्ने र त्यसपछि पार्टी एकता गर्ने छलफल भइरहेको छ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीको विहीबार नेपाल आगमनसँगै एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक श...

बूढीगण्डकी आयोजनाको लागि इन्धनमा कर लगाउदा १५ अर्ब संकलन

काठमाडौं । बूढीगण्डकी आयोजनाको लागि इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ । सरकारले २०७२–०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२...

विधार्थी फोरमको सातौ इकाई सम्मेलनमा अनिल यादवको अध्यक्षतामा ३५ सदस्य गठन

काठमाण्डौ माघ ५-संघिय समाजवादी विधार्थी फोरम नेपालको नेपाल इन्जिनियरिङ कलेजको सातौ इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा अनिल यादवको अध्यक्षतामा ३५ सदस्यहरु छनौट भएका छन । त्यसैगरी उपाध्याक्षमा शेखर शाह , संचिव रमेश यादव , सहसंचिव दिपक राई , कोषाध्यक्ष निकेत कर्ण चयन भएका छन । सम्मेलनको प्रमुख अतिथी विधार्थी फो...

एमालेले राष्ट्रिय सभाका लागि उम्मेद्वार सिफारिस गरे

काठमाडौं माघ ५- एमालेको प्रदेश ७ को प्रदेश कमिटीको सचिवालयले राष्ट्रिय सभाका लागि उम्मेदवारे सिफारिस गरेको छ । सचिवालयले राष्ट्रियसभाका लागि केन्द्रमा १२ जनाको नाम सिफारिस गरेको हो । प्रदेश कमिटीले खुल्लातर्फ महेश्वर पाठक, बिक्रम बहादुर शाही र शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै दलित तर्फ पुरनसिंह दयाल,...

राप्रपा एमालेमा विलय

सल्यान। कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ । सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेश...

२० औं संस्करण बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता हुने

धरान माघ ४ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता २० औं संस्करण यहि माघ २० देखी २७ गते सम्म हुने भएको छ । धरान फुटबल क्लबको आयोजनामा गोल्डकप हुने भएको छ । विसौं बुढासुब्बा गोल्डकप फुटबल हुन लागेको क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । यस पटक प्रतियोगीतामा बुढासुब्बा गोल्डकपका विजेता टिम लाई न...

सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुने-ओली

काठमाडौँ, माघ ४ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए...

मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेपछि व्यापक रुपमा स्वागत

विराटनगर माघ ४ प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । ऐतिहासिक नगरी विराटनगरमा अस्थायी राजधानी हुनुपर्ने सबै पूर्वाधार विद्यमान रहेकाले सरकारको यो निर्णय न्यायपूर्ण भएको भनेर व...