डा.गाेबिन्द पक्राउ गरेकाे बिराेधमा काठमाण्डाैमा अान्दाेलन चर्किए

काठमाण्डाै । डा .गाेबिन्द केसीलाृइ पक्राउ गरेकाे बिराेधमा मंगलबार बिहानैदेखि काठमाण्डाै उपत्यकामा अान्दाेलन चर्किएकाे छ । केशीका सर्मथकहरूले बिहानै देखि माइतिघरमा प्रर्दशन थालेका छन । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । अदालतको मानहान...

इटहरीबाट तिन जना ठगी गर्नेलाई प्रहरीद्धारा पक्राउ

काठमाण्डौ पुस २५ गृहमन्त्रालयसंग नजिक रहि ठुलाब्याक्तिहरूसंग नजिकको सम्बन्ध छ प्रहरी सेना लगायत सरकारी निकायमा काम लगाइदिने बहानामा रकम असुल्ने तिनजना गिरोह इटहरीबाट पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय इटहरीले गस्तिको क्रममा वार्ड नं ७ गैसारबाट उनिहरूलाई पक्राउ गरेको हो। भारतिय नागरिक कैलाश भारद्वज सहित अन्य ...

वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु

काठमाण्डौ पुस २५ - पौषः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्य प्रति सचेत आम नागरिकहरुलाई ध्यानमा राखेर यस्तो प्याकेज सेवा शुरु गरिएको हो । यो सेवा शुरु भएवाट कुनै रोगको लक्षण देखिनु पूर्व नै नियमित स्वास्थ्य परिक्षण गरी स्वस्थ्य जीवन जिउने नागरिकक...

सर्वोच्चको आदेशले डा. गोविन्द केशी पक्राउ, भोलि अदालतमा पेश गरिने

काठमाडौं । डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो। अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको ...

डा. गोविन्द केशीलाई पक्राउ गर्न सर्वोच्चको आदेश, अदालत न्यायको किनबेच गर्ने अखडा भएको केशीको टिप्पणी

काठमाडौं २४, पुस । सर्वोच्च अदालतले प्रा. डा. गोविन्द केसीलाई पक्राउ गर्न आदेश दिएको छ । अदालतको अवहेलना मुद्दामा सर्वोच्च्ले डा. केशीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ । डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाच...

जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्नु पर्ने राष्ट्रपतिको माग

काठमाण्डौ पुस २४—जनतालाई सहज हुने गरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग आग्रह गरेकी छन्। । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उनले यस्तो आग्रह गरी हुन । जनतालाई सहज हुनेगरी सरकारले हरेक निर्णय गर्नुपर्ने भन्दै सरकारसंग माग गरेकी छिन । प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम त...

प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुरयाउन सरकारसँग प्रचण्डको आग्रह

  काठमाडौँ पुस २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारसँग आग्रह गरेका छन । एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका...

लक्ष्मीनारायण मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

लमजुङ पुस २४- बेंसीशहर नगरपालिका वडा नं ८ मा लक्ष्मीनारायण मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । स गत मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दिरका पुजारी सोमराज घिमिरेले बताए। गत मंसिर १९ गते शालिग्रामका शिला पूजा गरी नुहाएर राखेक...

उदयपुरका मुसहर समुदायका बालबालिका पत्कर संकलनमा व्यस्त

काठमाण्डौ पुस २४ त्रियुगा नगरपालिका–९ गैहरुनका मुसहर समुदायका बालबालिका विद्यालय जानको साटो अहिले पात्कर संकलनमा व्यस्त देखिन्छ । अत्याधिक चिसो र शीतलहर बढेसँगै त्यहाँ रहेका पाँच घर परिवारका मुसहर समुदायका बालबालबालिका दिउँसो पत्कर संकलनमा व्यस्त देखिएन्छ । त्रियुगा नगरपालिका–९ गैहरुनका सुखिचन सदाले चिसोको कारण मजदु...

२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने

  काठमाडौँ पुस २४- नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउने भएको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आयोजकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा ...