काठमाडौं । ललितपुरमा एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका १४ खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका ५ का भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो । थापाले ललित...
