काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेकपा एमाले–जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा माओवादीका विवश चिन्तन ६ हजार ७२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१६ मत ल्याए । त्यसैगर उपप्रमुखमा माओवादीकै ब...
