प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौँ – सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। कार्यकारी अध्यक्ष भएको १४ दिनपछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार बिहान ९ बजे पार्टी कार्यलय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको बताए।बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे...

हरिपुर्वा नगरपालिका– १ मा समाजवादी पार्टीका उम्मेदवार विजयी

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडा अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्। समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन् । ३४७ मत ल्याएर राय विजयी भएका हुन् ।उनका प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मोहम्मद अ...

समाजवादी युवा संघ प्रदेश १ काे अध्यक्षमा सुब्बा, ५१ सदस्यीय कार्य समित चयन

धरान । समाजवादी युवा संघ प्रदेश नं १ को नयाँ कार्यसमित चयन भएकाे छ। अध्यक्षमा श्री सुब्बा चयन भएका छन् । शनिबार धरानमा आयोजित कार्यक्रममा समाजवादी युवा फोरम नेपाल र युवा शक्ति नेपालबीच समायोजन गरी सुब्बाको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको हो । समितिको मुख्य सचिव पवन विष्ट छन् भने उपाध्यक्ष सुशील यादव लगायत छन...

समाजवादी पार्टीको निर्णय : समाजवादीले तत्काल सरकार नछोड्ने, वार्ताका लागि समिति गठन

काठमाडौं । पछिल्लो समय सत्तारुद दल नेकपाले समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रिमण्डल हेरफेर गरेकोले समाजवादी पार्टी रुष्ट बनेको छ। रुष्ट भएको बावजुद शनिबार समाजवादी पार्टीको बसेको बैठकले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । त्यस्तै सरकारसँग संविधान संशोधनका लागि वार्ता गर्नका लागि चार सदस्यीय समिति गठन गरेक...

समाजवादीले सरकारमै बसेर संघर्ष गर्ने

काठमाडाैं - समाजवादी पार्टीले आफूसमेत सहभागी केपी ओली नेतृत्व सरकारको कार्यशैलीप्रति कटाक्ष गरे पनि तत्काल नबाहिरिने भएको छ। पार्टीको बिहीबार सम्पन्न संघीय परिषद्को बैठकमा बोल्दै नेताहरूले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी ओली नेतृत्व सरकारले जनताको हितमा काम गर्न नसकेको ठहर गरेको हो। काम भन्दा कुरा मात्र ध...

समाजवादीले सरकार तत्काल ‘नछाड्ने’

काठमाडौँ — समाजवादी पार्टी तत्काल सरकार नछाड्ने मनस्थितिमा पुगेको छ । पार्टी कार्यकारिणी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव समय तोकेरै संविधान संशोधनका लागि माग राख्ने र त्यतिञ्जेल प्रक्रिया अघि नबढाइए मात्रै सरकार छाड्ने निर्णयमा जानुपर्ने पक्षमा छन् । पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष यादवकै पक्षमा केन्द्री...

कम्युनिष्ट आन्दोलन बन्यो ‘कुहिरोको काग’, नेकपा पतनको बाटोमा

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अहिले नेपालको कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग’जस्तो बनेको बताएका छन् । बिहीबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित समाजवादी पार्टीको संघीय परिषद्को पहिलो बैठकमा उनले सो कुरा बताएका हुन् ।सोही क्रममा उनले सरकारमाथि दर्जनौं आरोपसमेत लगाए । पार...

समाजवादी पार्टीमा सिंगै समाहित भयो ‘नेपाल समाजवादी पार्टी लोहियावादी’

काठमाडौं । पछिल्लो सयम सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताका समाजवादी पार्टीमा प्रवेश गरिरहेका छन्। नेपालका नक्कली कम्युनिष्ट र परम्परावादी कांग्रेस पार्टीको विकल्प बन्दै गएको समाजवादी पार्टीप्रति पछिल्लो समय ब्यापक रुपमा जनसमर्थन बढ्न बढेको छ। सोही क्रममा बुधबार नन्दन ...

नेकपा नेता समाजवादी पार्टीमा प्रवेश गरेर दिए उम्मेदवारी

महोत्तरी – महोत्तरीमा एक सत्तारुढ दल नेकपाका नेता समाजवादी पार्टीमा प्रवेश गरेर स्थानीय निकायमो चुनावमा उम्मेदवारी दिएका छन्। पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्षमा समाजवादी पार्टीका नव प्रवेशी नेता रामजानकी यादवले उम्मेदवारी दिएका हुन्। रामजानकी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका ...

‘छिट्टै मन्त्रिमण्डल हेरफेर हुन्छ’

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका पुगेका श्रेष्ठले यस्तो बताएका हुन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)...