काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो। त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस...
