अाउने संसदीय र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउला भन्ने कौतुहलता अहिले देखिनै सुरू भएको छ। त्यसमाथि पनि एमाले र माओवादीले वाम गठवन्धनको घोषणा गरेपछि काँग्रेस र अन्य पार्टीहरूले पनि गठवन्धन र तालमेलको प्रयास गरेका छन्। मधेसका दुई प्रमुख शक्ति संघीय समाजवादी फोरम र राजपाले पनि चुनावी तालमेलको घोषणा गरिसकेका छन्। ...
