रुपन्देही २३, कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जीतका लागि उम्मेदबारहरुको दौड जारी छ । अन्य ठाउँ जस्तै रुपन्देहीमा पनि चुनावी माहोल तातिएको छ । खासगरी, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १, मा दलीय प्रतिस्पर्धा रोचक बन्दैछ । रुपन्देही १ मा संघीय समाजवादी फोरम नेपालको तर्फबाट विद्या य...
