अध्यक्ष यादवले सप्तरी २ बाट उम्मेदवारी दिने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने हुनुभएको छ । अध्यक्ष यादवले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिनुभयो । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी क...

नुवाकोटमा विकासको बाधक कांग्रेस : संघीय फोरम उम्मेदवार अधिकारी

नुवाकोट, ९ कात्तिक । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार उत्तम अधिकारीले परिवारवादको राजनीति अन्त गर्नुपर्ने बताएका छन् । उनले नुवाकोटमा सधै एउटै परिवारका नेताहरुको हातमा राजनीति कायम रहदै आएको भन्दै अब परिवारवादको राजनीति अन्त गर्नुपर्ने धारणा राखे । हालसम्म नुवाकोटमा ठूला पार्टीका मुठीभरका म...

सरकारलाई प्रचण्डको चेतावनी : चुनाव सारे संसद ब्यूँतिन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बाहनामा चुनाव सारिए संसद ब्यूँतिने भन्दै त्यसको सामना गर्न तयार रहन सरकारलाई चेतावनी दिएका छन्। माओवादी नेता लक्ष्मण पन्तद्वारा लिखित 'आधुनिक नेपालको इतिहास' पुस्तक बिहीबार प्रज्ञा भवनमा विमोचन गर्दै प्रचण्डले चुनाव सारिए संसद ब्यूँतिने चेतावन...

रामेछापमा फोरम नेपालका अमृत सुनुवारको उम्मेदबारी

रामेछाप , कात्तिक । संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि अमृत बहादुर सुनुवारले उम्मेदबारी दर्ता गराएका छन् । फोरम नेपाल प्रचार विभागका सदस्य समेत रहेका सुनुवारले भब्य जुलुसका साथ मनोनयन दर्ता गराएका हुन् । त्यस्तै, रामेछापको प्रदेश सभा (क) को लागि प्रेम बहादुर तमाङ र प्रदेश सभा (ख) को लागि ...

काँग्रेस नेता गगन थापा पार्टी प्रवक्तामा मनोनित

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्ता मनोनयन गरेका छन्। लामो समयदेखि रिक्त रहेको प्रवक्तामा सभापति देउवाले काँग्रेस नेता तथा पूर्वमन्त्री गगन थापालाई मनोनयन गरेका हुन्। केहि दिन अघी पार्टी प्रवक्ता वन्न देउवाले थापालाई औपचारीक आग्रह गरेका थिए। सभापति देउवाको प्रस्तावका बिषयमा उन...

पोखरामा चुनावी रोनक बढ्दै

पोखरा, ९ कात्तिक ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरु सक्रिय देखिएका छन् । दलहरु यतिबेला कोणसभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई अगाडी बढाएका छन् । संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आ...

कांग्रेस–फोरम–राजपा मिले वाम गठबन्धनलाई बारामा अप्ठ्यारो

२०७० संविधान सभा निर्वाचन बारा ६ क्षेत्रमध्ये कांग्रेस र एमालेले आधा आधा सिटमा जित निकालेका थिए। २०७४ को स्थानीय तहमा निर्वाचनमा आइपुग्दा यी दुबै दलले जिल्लाका अधिकांश स्थानीय तह जितेका छन्। बाराका दुई उपमहानगरमध्ये कलैया कांग्रेसले जितेको छ भने जितपुर–सिमरा एमालेको पोल्टामा परेको छ। स्थानीय तहको निर्वाचनमा ब...

भोजपुर कांग्रेसका बागी खुशीरामले फिर्ता लिए आपनो उम्मेदवारी

भोजपुर ८ कार्तिक । भोजपुरको प्रदेश सभा १ को लोकतान्त्रीक गठबन्दनका लागि बागी बनेका खुशीराम गुरुङले आपनो उम्मेदवार फिर्ता लिएका छन् । मंसिर १० गते हुने प्रतिनिधि सभाको र प्रदेश सभाको निर्वाचनमा यहाँ लोकतान्त्रीक गठबन्दनबाट कांग्रेस र संघीय समाजवादी फोरमको संयुक्त उम्मेदवार उठाएका थिए । गुरुङले प्रदेशसभा १ मा आपनो दावी ...

फोरम र राजपा सिट बाँडफाँटको सहमति नजिक

चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली काँग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याइने निर्वाचनका लागि सिट तालमेल कार्...

नेपाली काँग्रेस निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा खाँण

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएका केन्द्रीय सदस्य खाँणलाई पार्...