धनुषा र महोत्तरीका हजारौं नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश

जनकपुरधाम ७, कात्तिक । संघीय समाजवादी फोरम नेपालमा धनुषा र महोत्तरीस्थित प्रमुख तीन दलका हजारौंको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी, नयाँ शक्ति र राप्रपाका केन्द्रदेखि जिल्ला स्तरका नेताहरुको नेतृत्वमा प्रवेश गरेको प्रभावशाली समूहलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वा...

राजेन्द्र महतोका दाई, श्रीमती, छोरी, ज्वाई र भतिजसहित सिङ्गै परिवार उम्मेदबार

काठमाडौं ।मधेशी जनताको मुक्तिका लागि लडेको दाबी गर्दैआएका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले घरका नोकर बाहेक नागरिकता लिएका सबै सदस्यलाई पार्टीमा ब्यवस्थापन गरेका छन् । महतोले श्रीमती, दाजु, छोरीज्वाईं, भतिजाहरु सबैलाई ब्यवस्थापन गरेका छन् । केहीलाई स्थानीय तहको निर्वाचनमै ब्यवस्थापन गरि...

बझाङमा संघीय फोरमका प्रतिनिधि सभा उम्मेदबार भीम थापा

बझाङ ७, कात्तिक । संघीय समाजवादी फोरम नेपाल बझाङले भीम थापालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदबार बनाएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यका प्रत्यासी थापाले संघीय फोरमको तर्फबाट बाजागाजासहित उम्मेदबारी दर्ता गराएका छन् । जिल्लामा प्रमुख दल र तिनका गठबन्धनलाई कडा टक्कर दिँदै थापाले उम...

ठूला पार्टीहरुको नश्लिय चरित्र उदाङ्एको छ– सघीय फोरमका एक्ला ‘शेर्पा’ उम्मेदवार

सोलुखुम्बु, ६ कात्तिक । आगामी मंसिर १० गते प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ३७ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यसैगरी प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा पनि सोही दिन निर्वाचन हुदैछ । पहिलो चरणमा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा निर्वाचन गरिदैछ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल र ...

जुद्ध ढाक्रे ओखलढुंगाबाट संघीय फोरमका प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार

ओखलढुंगा, ६ कात्तिक । संघीय समाजवादी फोरम नेपालले ओखलढुंगामा जुद्ध ढाक्रे (जुद्धबहादुर राई) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । संघीय फोरमले ओखलढुंगाबाट प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नरेश नेत्रबहादुर नेम्बाङ र प्रदेशसभा निर्वाचन क्षेत्र २ मा दिनेशकुमार राईलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । पहिचानको आन...

वाम गठबन्धन,दर्जन बढी ठाउँमा विद्रोहकाे सामना गर्दै

  वाम गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेता÷कार्यकर्ताले विभिन्न जिल्लामा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘विद्रोह’ गरेका छन्। कतिपय ठाउँमा एकअर्काविरुद्ध बागी उम्मेदवारी परेको छ भने कहिँ पार्टीभित्रै अर्को पक्षका नेता बागी उम्मेदवार बनेका छन्। ठाउँठाउँमा गठबन्धनका आधिकारिक उम्मेदवारविरु...

महोत्तरीमा फोरम-राजपा बलियो, काँग्रेस पनि मिले वाम गठबन्धनलाई अप्ठ्यारो

  महोत्तरीमा यसअघि ६ वटा निर्वाचन क्षेत्र थिए। २०७० सालको निर्वाचनमा काँग्रेसले ३ र एमालेले २ क्षेत्र जितेको थियो भने माओवादीले १ क्षेत्र जितेको थियो। एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। २०६४ सालको निर्वाचनमा भने १ क्षेत्र माओवादी विजयी भएको थियो अरु सबै ५ क्षेत्रमा मधेशवादी दलहरूले विजय हास...

प्रतिनिधिसभा र प्रदेशमा नेकपा (एमाले) का उम्मेदवारको सूची

काठमाडौँ, ५ कात्तिक  नेकपा (एमाले) ले पहिलो चरणमा मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको हो । पहिलो चरणम...

संघीय फोरमले २१ जिल्लामा उम्मेदवारी

काठमाडौं, ५ असोज । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले २१ जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । पहिलो चरणमा हिमाली र पहाडी भेगका ३२ जिल्लामा निर्वाचन गरिदैछ । संघीय फोरमले आइतबार २१ जिल्लामा उम्मेदवार मनोनयनपत्र दर्ता गराएकाे छ । उसले प्रतिनि...

बाग्लुङ-२ बाट माअाेवादीका देवेन्द्र पाैडेल प्रतिनिधिसभाकाे उम्मेदवार

काठमाडौं, ५ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्...