राप्रपाको देशभर प्रशिक्षण कार्यक्रम

काठमाडौँ, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी कात्तिक २७ गते ७५ वटै जिल्लामा जिल्ला अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । पार्टीको आज सम्पन्न प्रशिक्षण भेलाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर सो प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले ज...

मन्त्रिपरिषद्म जिम्मेवारी हेरफेर

काठमाडौँ, ३१ असोज ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरी नेकपा ९माओवादी केन्द्र० बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शह...

बादल समानुपातिकमा परेनन्, ओनसरी र जयपुरीको भाग्य चम्कियो

काठमाडौं । माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) समानुपातिक उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर, आइतबार निर्वाचन आयोगमा बन्दसूची बुझाउँदा माओवादीका शीर्ष नेताहरु समानुपातिकमा परेनन् । बादल अन्ततः चितवनबाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् । माओवादी उच्च स्रोतका अनुसार बादल चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने...

बालकोटमा केपी ओली र ईश्वर पोखरेलको असक्षमता छताछुल्ल

काठमाडौं । विभिन्न पार्टीका नेतालाई धमाधम एमालेमा भित्र्याउँदै हिँडेका एमाले नेता केपी ओली आइतबार दिनभरि बालकोटस्थित आफ्नो निवासमा चिटचिट पसिना काढ्न बाध्य भए । महासचिव ईश्वर पोखरेलको व्यवस्थापकीय कमजोरी पनि बालकोटमा राम्रैसित झल्कियो । निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका दिएको थियो ...

देउवामाथि प्रश्नः गच्छदारलाई खाली हात, कमल थापालाई गृहमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापालाई उपप्रधानमन्त्री बनाउने र विजय गच्छदारलाई कांग्रेसमा भित्र्याउने काम लगभग सँगसँगै अघि बढाए । तर, यस्तो बेलामा कमल थापाको साटो गच्छदारलाई उप्रधानमन्त्री बनाउनुपर्ने चर्चा कांग्रेसभित्र चलेको छ । गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समाहित गर्नका लागि ...

समानुपातिकको सूची बुझाउन ८८ दलले टोकन लिए, ५५ दलको सूची दर्ता

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका ८८ वटै राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गर्न टोकन लिएका छन् । राति पाैने ९ बजेसम्मको विवरण अनुसार ५५ राजनीतिक दलहरूले सूची बुझाइसकेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले राति ८:४५ बजेसम्म ५५ राजनीतिक दलहरूले सूची बुझाएको जा...

कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता आज

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा एकता घोषणा कार्यक्रम राखिएको फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले जानकारी दिए । कांग्रेस परित्याग गरी मधेस केन्द्रित राजनीति गरेका गच्छदार स्थानीय तह न...