काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र०७८ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभ...
