मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मंगल कार्यको योजना बन्नेछ । धार्मिक / सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ ...
