वाम गठबन्धन एकाएक सेलायो: ओली बैंककमा, प्रचण्ड यता आफ्नै सुरमा

काठमाडौं । सरल तरिकाले राजनीति अगाडि बढेको भए अहिले वाम गठबन्धनका नेता अन्य दलका नेताको तुलनामा बढी नै व्यस्त हुन्थे। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका कारण पनि वाम नेताको खटाई अन्य बेलाको भन्दा स्वाभाविक रूपमा बढी नै हुन्थ्यो। आजको अन्नपूर्ण पोस्टमा खबर छ । जनादेशअनुसारको नयाँ सरकार...

कटवाल र कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । पौडेल पक्षका केही नेताले भने त्यसमा विरोध जनाएका छन् । कांग्र...

निर्णय लिन किन डराए प्रधानमन्त्री देउवा? अचानक आइलाग्यो यस्तो आपत

काठमाडौं । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेका छन्। प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन। कानुनअनुसार प्रदेशसभा निर्वाचनको परिणाम ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझा...

‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँगको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । उक्त कुराकानीको केही अंशः कांग्रेस रुपान्तरणका मुख्य कार्यसूची केके हुन् त ? अब चाडै बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अबको कार्यसूची तय गर्ने छ । त्यसपछि हामी त्यही रोडम्यापमा अगाडि बढ्ने हो, तर निर...

३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालकलाई त्यसै छाँडियो

सञ्चालकद्वारा आफ्नै कर्मचारीविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता काठमाडौं । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घि...

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : डा. केसी

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। आजको नयाँ पत्रिकामा खबर छ । ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । प...

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै: के पाउँछन् सुविधा ?

काठमाडौं । सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा ...

प्रहरीमा पद थप्न यस्तो चलखेल, के गर्छ गृहले ?

काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्रको बहस भइरहेका बेला सुरक्षा निकायहरू भने पद थप्ने दौडधुपमा छन्। नेपाल प्रहरीले नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय अनुसन्धान विभागले दुई डीआईजी र एक एआईजी थप्न दबाब दिएको छ ।आजको कान्तिपुरमा खबर छ । त्यसका लागि ती निकायका उच्च अधिकृतहरू गृह मन्त्...

उम्मेदवारको नामले राजपामा बबाल, अदालतसम्मै पुग्नेभयो कुरा

काठमाडौं । निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । तर, ती नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भन्दै आय...

किन लम्बियो एमाले–माओवादी एकता प्रक्रिया? बढ्यो यस्तो आशंका

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन । दुई अध्यक्...