अन्तर्घातीलाई कारवाही गरिपाउँ भन्दै माओवादीमा एमाले नेताले दिए उजुरी

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो। पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव...

नवराज सिलवाललाई प्रहरीले नै भगाएको खुलासा, रातारात यसरी भागे

काठमाडौं । पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ। एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ। छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी...

कांग्रेस बैठक भोलि: चुनावी परिणामबारे समीक्षा नहुने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गतेका लागि बोलाएका छन् । आजको कान्तिपुरमा खबर छ । निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले द...

फेरि कोइराला परिवारको विरासत फर्काउने अठोट, के–के भयो मन्डिखाटारमा ?

काठमाडौँ। कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको खबर नयाँ पत्रिकामा छापिएको छ । गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकस...

दलका नेताहरु बोलाएर निर्वाचन आयोगले के भन्यो ? सरकारसँग यस्तो गुनासो

काठमाडौँ। पुस १४ यता हरेक मन्त्रिपरिषद् बैठकपूर्व आयोगका पदाधिकारी प्रदेश प्रमुख नियुक्ति हुने अपेक्षा गरिरहेका हुन्छन् । तर, कि त बैठकै बस्दैन, बसे पनि त्यो सम्बन्धमा निर्णय नै गर्दैन । तीन सातायताको राजनीति प्रदेश प्रमुख नियुक्तिको गतिरोधले ठप्प छ । प्रमुख पाँच ५ दलका नेतालाई मंगलबार निर्वाचन आयोगमा डाकेर प्रमुख न...

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । ...

भारतले सीमास्तम्भ सारेर ५० बिघा जमिन मिच्यो

पर्सा - भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ। नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणको जिम्मा पाएको छ । एसएसबीले...

ओली नफर्किएसम्म निर्णय नगर्ने अडानमा देउवा, कांग्रेसका मन्त्रीले फेल खाए

काठमाडौं। हरेक दिनजसो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बताउँदै आएको सरकार अन्ततः एमाले अध्यक्ष केपी ओलीलाई कुर्ने निष्कर्षमा पुगेको छ ।  उपचारका क्रममा बैंककमा रहेका अध्यक्ष ओली फर्केपछि एकपटक छलफल गरेर मात्र निर्णय लिने निष्कर्षमा प्रधानमन्त्री पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । तर, का...

राष्ट्रपति बन्न एमालेमा मारामार, विद्या भण्डारी र झलनाथ खनालबीच लडाईं

काठमाडौं। गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ । निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख वा...

कांग्रेसमा किचलो: पौडेलको यस्तो दबाब, छुट्टै रणनीति बनाउँदै कोइराला परिवार

काठमाडौं - आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबी...