पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनलालले दोस्रो तहका नेताहरुबाट पार्टी एकीकरणमा कुनै समस्या नहुने बताएका छन् । पार्टी एकतालाई लिएर एमाले तथा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको अनेक टीकाटिप्पणी आईरहेका बेला विर्तामोडमा विहीबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले यस्तो दावी गरेका हुन् । उनले दोस्रो तहका...