नेपालमाथि धावा बोल्ने इयुका कुटनीतिज्ञलाई के कारवाही हुन्छ ?

काठमाडौं । युरोपेली संघ (ईयु) निर्वाचन पर्यवेक्षण टोलीको तर्फबाट नेपालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन सम्बन्धमा प्रकाशित प्रतिवेदनप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको वक्तव्यमा ईयु प्रतिवेदनले  कार्यक्षेत्रबाहिर गएर गरेका सिफारिश र टिप्पणीबाट पर्यवेक्षणसम्बन्ध...

नेपालबारे अमेरिकाले थाल्यो दुस्प्रचार, यस्तो आयो ‘एड्भाइजरी’

काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरीसहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जनाएको छ । माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जार...

सबैलाई छक्क पार्दै सोफियाले सोधिन् : ‘अनमोल केसीजस्तै देखिन्छौं नि !’

काठमाडौं। 'तिमी अनमोल केसीजस्तै देखिन्छौँ,' मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटेलका सभाहल हाँसोले गुन्जियो । काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रुपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । नमस्ते सवैलाई भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क ...

‘विमान दुर्घटनामा मृत्यु भएकी छोरीको शवमा राजनीति भयो’ !

काठमाडौं। विमान दुर्घटनामा छोरीको निधन हुँदा शोकमा डुबेका गजेन्द्र थापा दाहसंस्कारसमेत गर्न नपाएकोमा दुःखी भएका छन् । युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणक्रममा दुर्घटना हुँदा गजेन्द्रकी एमबीबीएस अध्ययनरत छोरी आस्थाको निधन भएको थियो । बंगलादेशस्थित जलालावाद रागिब रविया मेडिकल कलेजमा अध्ययनरत आ...

प्रभावहीन सतर्कता केन्द्र

काठमाडौं, चैत ६ । केपी ओलीले प्रधानमन्त्री नियुक्त भएयता भ्रष्टाचारमा शून्य सहनशीलतासहित सुशासन कायम गर्ने अभिव्यक्ति दर्जनौंपटक दिइसकेका छन् । तर, त्यो काममा प्रमुख भूमिका खेल्ने निकाय सतर्कता केन्द्रको गतिविधि भने एक महिनादेखि ठप्पप्रायः छ । प्रधानमन्त्रीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको एजेन्डा दोहोर्...

न्यायाधीशका सम्पत्ति सार्वजनिक गर्न कानुन ल्याइने

कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशका आचरण शुद्ध राख्न उनीहरूले सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था ल्याइने घोषणा गरेका छन् । केही न्यायाधीशका आर्थिक आचरणका कारण समग्र न्यायालयप्रति अनास्था बढेको उल्लेख गर्दै मन्त्री तामाङले सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने गरी कानुन ब...

सरकारले टीकापुर घटनाका नाइके रेशम चौधरीलाई दियो ठूलो पुरस्कार !

काठमाडौं । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ संसद सदस्यको शपथ गराउने तयारी भएको छ । सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेताहरुसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह ...

राजपा यसकारण नजाने भयो सरकारमा, एकाएक विग्रियो कुरा

काठमाडाैँ – सरकारमा जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्। प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बाटो बन्द भएको छ । यसअघि प्रधानमन्त्रीले राजपाका अध्यक्ष ठाकुरसँग दुईपटक भेट गरी दुईवटा मन्त्रालय र उपराष्ट्रपत...

तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी

  काठमाडौँ, चैत्र ४ — सरकारले मन्त्रिपरिषद् विस्तारसँगै अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी बढाएको छ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाका पदाधिकारीको पूर्णता आइतबार हुँदै छ । प्रधानमन्त्री कार्यालयका अनुसार संसदीय समिति गठनलगत्तै संसद्लाई ‘बिजनेस’ दिन अध्यादेश...

स्थानीय ऐन–कानुन: ‘संघ र प्रदेशसँग नबाझिने गरी बनाऊ’

  काठमाडौँ , चैत्र ४— संघीय सरकार र प्रदेश सरकारका ऐन–कानुनसँग नबाझिने गरी स्थानीय तहका कानुन बनाउन सरोकारवालालाई विज्ञले सुझाएका छन् । नमुना कानुनका आधारमा स्थानीय कानुन बनाउनु उपयुक्त हुने उनीहरूले औंल्याएका छन् । त्यसअघि छुट्टै नीति आवश्यक रहेको समेत उनीहरूको भनाइ छ । गाउँपालिका राष्ट्रिय महासंघद्...