गठबन्धनका ३ गाँठा: मुल नेतृत्व कस्तो-कसको ?

काठमाडौं । राष्ट्रिय सभागृहबाट असोज १७ मा बाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरुले भनेका थिए, - 'चुनावलगत्तै पार्टी एकता गर्छौ ।' त्यो घोषणालाई मुर्तरुप दिन 'पार्टी' एकता संयोजन समिति' ले काम गर्ने भनिएको थियो । गठबन्धनको घोषणा सार्वजनिक गरिएको ६ बुँदे सहमतिको पहिलो बुँदामै उल्लेख भएअनुसार समित...

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने: प्रदेशका सदस्यको शपथ काठमाडौंमै

काठमाडौं । सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रदेश ...

‘काठमाडौं सभ्यता जोगाउन’ भित्री क्षेत्र चारपाङ्ग्रे मुक्त

दुई महिनाअघि असन सवारीमुक्त अभियान सुरु हुँदा स्थानीयलाई यही दुबिधा थियो। यसले किनमेल गर्न आउनेको संख्या घटेर व्यापार प्रभावित हुने भन्दै उनीहरू आत्तिएका थिए। यही अलमलले सवारीमुक्त अभियान अलमलियो। स्थानीयको शंका दूर भएको छ। उनीहरू आर्थिक मात्र होइन, सवारीमुक्त हुँदा असनको ऐतिहासिक तथा साँस्कृतिक महत्व बढ्नेमा ...

कस्तो छ केपी ओलीको स्वास्थ्य अवस्था ?

काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए। सोमबारदेखि अस्वस्थ रहेका ओलीलाई झाडापखालाले तीन दिनसम्म बेस्सरी च्यापेको थियो। ओलीका निजी च...

राष्ट्रियसभा चुनाव: कुन प्रदेशमा कति मतदादता ?

काठमाडौं । राष्ट्रियसभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश नम्बर २ छन् । भने सबभन्दा कम मतदाता प्रदेश नम्बर ६ मा । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रियसभा सदस्य भने समान संख्यामा चुनिने छन् । मधेसी दलले प्रदेशको जनसंख्याको अनुपातमा राष्ट्रियसभा सदस्य चुनिनुपर्ने...

सरकारविरुद्ध कांग्रेसकै प्रर्दशन, सडकमा निस्किए १५ संघसंस्था

काठमाडौं । सरकारले प्रदेश ५ को स्थायी केन्द्र राजधानी दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ । आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा विहीबार एक घन्टा चक्काजाम गरेको हो । कांग्रेसनिकट विद्यार्थी संगठनले पनि बुटवलमा मसाल जुलुस प्रर्दशन गर्यो । बुटवललाई प्रदेश ५ को अस्...

कसले माग्यो कमल थापाको राजीनामा ? बैठकमा भयो चर्काचर्की

काठमाडौं । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्। नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसक...

यसरी हुन सक्छ २० दिनमै राष्ट्रिय सभा निर्वाचन

काठमाडौं। प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ । सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबा...

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो, कसको कहाँ ? (हेर्नुस् नयाँ सूची)

काठमाडौं । सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त ...

मधेसमा यस्तो पनिः प्रधानाध्यापकबाटै दुई करोड भ्रष्टाचार

सिरहा । लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम सरकारबाट स्रोत प्राप्त अनुदानमा अनियमितता गरेको छानविनबाट खुलेको हो । विद्यालयका स्रोत व...