काठमाडौं । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको छिमेकी मुुलुक भारतमा पनि आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । भारतीय सरकारले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) का अनुसार भारतमा कोभिसिल्ड र कोभ्याक्सिन खोपले अनुम...
