सन्दीपको आईपीएल यात्राले प्रेरणा दिएको छः विमल घर्तीमगर

काठमाडौं, १७ माघ । नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् । बगानसँग सम्झौतापछि भद्रपुरबाट सोमबार कोलकता पुगेका विमलले सोही दिन भारतीय सञ्चारकर्मीसँगको साक्षात्कारमा आफनो क्षमता देखाउन र क्लबलाई माथि पुर्याउनु आफ्नो उद्देश्य भएको बताए । आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप ल...

इटहरी गोल्डकपको उपाधिका लागि थ्रिस्टार र मनाङ भिड्ने

काठमाडौं, १२ माघ । थ्रिस्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दीले १० जनामा सिमित कोलकताको गरिप्पा स्र्पोटिङ क्लबलाई -० गोल अन्तरले पराजित गर्...

त्रिभुवन आर्मी क्लबलार्इ ट्राइबेकरमा हराउदै थ्रि स्टार क्लब फाइनलमा प्रवेश

    इटहरी माघ ११- सुनसरीकाे इटहरीस्थित क्षेत्रीय रंगसालामा जारी स्व.मदन भण्डारी अन्तराष्ट्रिय अामन्त्रण इटहरी गाेल्डकप अन्तरगत बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा काठमाण्डाैकाे त्रिभुवन आर्मी क्लबलार्इ ट्राइबेकरमा हराउदै थ्रि स्टार क्लब काठमाण्डाै फाइनलमा प्रवेश गरेकाे छ । खेलकाे सुरूवाती समयदेखि नै उत्...

रियल मड्रिडको शानदार जित

काठमाडौं  माघ ८- आइतबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल दुबैले २—२ गोल गरेका छन । गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा ९ डिसेम्बरपछि पहिलो जित हात पारेको छ । रियल मड्रिडले डिपोर्टिभो ला कोरुनामाथि ७—१ को शानदार जित हात पारेको हो । रियलको घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा अग्रता भने डिपोर्...

झापामा रुविना क्षेत्री र विशाल राईले अवार्ड पाए

झापा माघ ८-नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोट्र्स अवार्ड २०७४’ मा दुई जना खेलाडीले अवार्ड हात पारेका छन । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले र राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राईले वर्ष उत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन । अवार्डसंगै उनीहरुले १५ हजार रुपैयाँ पुरस...

आईपीएलको अक्सनमा परे नेपालका सन्दिप लामिछाने

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको ५७८ जनाको सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्। अक्सन सूचीमा परेका खेलाड...

२० औं संस्करण बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता हुने

धरान माघ ४ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता २० औं संस्करण यहि माघ २० देखी २७ गते सम्म हुने भएको छ । धरान फुटबल क्लबको आयोजनामा गोल्डकप हुने भएको छ । विसौं बुढासुब्बा गोल्डकप फुटबल हुन लागेको क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । यस पटक प्रतियोगीतामा बुढासुब्बा गोल्डकपका विजेता टिम लाई न...

फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीले हात पारे

  काठमाण्डौ माघ २ - पाँचथर जिल्लाको फिदिममा सञ्चालित नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगीताको उपाधि सुनसरी एघारले हात पारेको छ । गोल्डकपको फाइनल खेलमा सुनसरी एघारले २–० गोलले मोरङ एघार लाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि संगै सुनसरी एघारले ३ लाख रुपया नगद पुरस्कार, गोल्डकप हासिल गरेको छ । डिफेण्डीङ...

धरानमा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने योजना

काठमाण्डौ पुस ३० - नेपाल गल्फ एसोसिएसन एनजीएले धरानस्थित गल्फ कोर्समा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने प्रस्ताव अघि सारको भएतापनि यो निन्तरता भएको छैन । धरानस्थित १८ होल गल्फ कोर्स सन १९६२ मा ब्रिटिस घोपा क्याम्प ९गोर्खा सैनिक भर्ती केन्द्र० का बेलायती अधिकारीहरूको पहलमा स्थापना भएको हो । यो कोर्स नेपालमा...

मेसी र स्वारेजको गोलले बार्सिलोना चम्कियो

मेसी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले लेभान्टेमाथि सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३ – ० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी, लुइस स्वारेज र पाउलिन्होले गोल गरे। लेभान्टेबिरुद्ध बार्सिलोनाले पहिलो हाफमा दुई तथा ...