बार्सिलोनाको उपाधि यात्रामा धक्का

काठमाडौं, फागुन १८— स्पनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पाल्मसले बार्सिलोनालाई बिहीबार राति भएको खेलमा १—१ को बराबरीमा रोकिएको छ । आइतबार दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग खेल्नुअघि अंक बाँड्नु बार्सिलोनालाई धक्का हो । लस पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लिओनल मेस्सीको ...

क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारले एक लाख दिने घोषणा

पोखरा, फागुन ९-राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले प्रदेश नं ४ को तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्...

भूमिराज राईले जिते पोखरामा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

पोखरा फागुन ७ -भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजनमा गरेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन । पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२।१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन ।उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्र...

२०औं बुढासुब्बा गोल्डकपको उपाधि थ्रीस्टार क्लवले हात पारे

सुनसरी माघ २८-थ्रीस्टार क्लवले नेपाल पुलिसलाई हराएर २०औं बुढासुब्बा गोल्डकपको उपाधि हात पारेको छ । उपाधि सथै थ्री स्टारले नगद ६ लाख ट्रफी मेडल तथा प्रमाण पत्र पाएको छ । जित सगै थ्री स्टारले बुढासुब्बामा सार्वाधिक सुचिमा पुलिस सग बारबरी गरेको छ । दुवै ले ५ –५ पटक उपाधी चुम्न सफल भए । गोल्डकपको सवौउत्कृष्ट खेलाडी घो...

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा हवल्दार कृष्ण बस्नेत प्रथम

काठमाडौँ, माघ २ नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा प्रथम भएका छन । । बस्नेतले दुई घण्टा २२।५२ सेकेन्डमा निर्धारित ४२।१९५ किमी दुरी पूरा गरी पहिलो भएका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा आज आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर मोटरसाइकल, रु एक...

२३ औं विन्टर ओलम्पिक प्योङच्याङमा उदघाटन समारोहको भव्य तयारी

काठमाडौं, माघ २६ - २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट उदघाटन समारोहको भव्य तयारी गरिएको छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ । शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै ...

कर छलीको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई अदालतले १६ महिनाको जेल सजायँ तोके

काठमाडौं, माघ २५ - कर छलीको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन । उनलाई जस्तै बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलेको आ...

२० औं बुढासुब्बा गोल्डकपको आज देखि क्याटर फाइनल खेल हुने

धरान, माघ २२- धरान फुटबल क्लबले आयोजना गरेको २० औं बुढासुब्बा आमन्त्रण रेडबुल गोल्डकप अन्तर्गत आज क्याटर फाइनल खेल हुने भएको छ । विभागीय टिम नेपाल पुलिस र केएफटिसी झापा ११ बीच खेल हुने आयोजकले जानकारी दिएको हो । हिजो खेलममा भारतको दुर्गापुर स्टिलले आयोजक धरान फुटबल क्लबलाइ पाखा लगाएको थिए । दोस्रो खेलमा खेल अवधिभर ...

आहारारा गोल्डकपः नेपाल पुलिसलाई उपाधि

पोखरा । आहारारा गोल्डकपको १६औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । पुलिसलाई जिताउन राम वाजी नायक भए । निर्धारित समयमा कुनै गोल नभएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयअन्तर्गत पहिलोे हाफको इन्जुरी टाइममा वाजीले...

आईलिगमा म्यान अफ द म्याच किरण चेम्जोङ चुनिए

काठमाडौँ माघ १७ — भारतको आईलिगमा म्यान अफ द म्याच नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ चुनिएका छन । लिगअन्तर्गत किरणको मिनरेभा पन्जाब र इस्ट बंगालको खेल २(२ को बराबरीमा टुंगिदा उनले उत्कृष्ट प्रदर्शन गरे । इस्ट बंगालले एकतर्फी आक्रमण गरेको खेलमा किरणले थुप्रै बचाउ गरेका थिए । उनले खेलमा इस्ट बंगा...