जिदानद्वारा रियल म्याड्रिड छोड्ने निर्णय

म्याड्रिड, स्पेन । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन् । रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गरेका हुन्। उनको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो। एक...

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौँ  । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आइतबारको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए...

उत्कृष्ट युवा खेलाडी बने क्रिकेटर लामिछाने

काठमाडौं । वर्षको उत्कृष्ट खेलाडी पारस हुँदा उत्कृष्ट युवा खेलाडी क्रिकेटर सन्दीप लामिछाने बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आज आयोजित पल्सर स्पोर्टस अवार्डको १५ औँ संस्करणमा उत्कृष्ट खेलाडी पारस हुँदा उत्कृष्ट युवा खेलाडी क्रिकेटर लामिछाने चयन भएका हुन्। मनोनयनमा लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, फु...

म्याड्रिडको पोल्टामा युरोपा लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि हात पारेको छ। बिहीबार बिहान भएको फाइनलमा फेञ्च क्लब मार्सेलीलाई ३–० गोल अन्तरले हराउँदै एट्लेटिकोले उपाधिको रक्षा गरेको हो। एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो। म्याड्रिडको जितमा फेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान नायक...

विश्व ११ टिममा सन्दीप लामिछाने छनाेट

काठमाडाैँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व ११ मा छनाेट भएका छन्। पछिल्लो समय इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दीपले लर्डसमा हुने वेष्ट इन्डिज विरुद्धको खेलमा विश्व –११ को टिममा छनाेट भएका हुन्। बुधबार आइसीसीले सन्दीपलाई विश्व–११ टिममा छनाेट भएकाे जानकारी दिएकाे छ। १७ वर...

कोलकातामाथि दिल्लीको जित

१५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्सले दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई हराएर जित हात पारकाे हाे। दिल्ली र काेलकाताबीच शुक्रबार भएकाे खेलमा ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो । २ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क...

विश्वकप क्रिकेटको समयतालिका सार्वजनिक, जेठ १८ देखि खेल सुरु हुने (तालिकासहित)

दिलमाया देवकोटा काठमाडौं । विश्वकप क्रिकेटको समयतालिका आज सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १८ अर्थात् अंग्रेजी तिथि अनुसार यही जून १ देखि विश्वकप क्रिकेट सुरु हुँदैछ । विश्वकपको पहिलो खेल जुन १ मा न्यूजिल्याण्ड र श्रीलंकाबीच कार्डिफमा हुनेछ । ...

८५ वर्षपछिकाे रेकर्ड तोड्दै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल

९ बैशाख । ८५ वर्षपछिकाे रेकर्ड तोड्दै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल भएका छन्। बार्सिलोनाले सहजै कोपा डेल रे को उपाधि जितहात पारेका हुन्। शनिबार भएको फाइलनमा सेभिल्लालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले उपाधि हात पारेका हुन्। मड्रिडको वाण्डा मेट्रो पोलिटानो मैदानमा भएको खेलमा बार्सिलोनाको ज...

युएईमा हुने १५ खेलमा नेपाली खेलाडी सहभागी हुने

युएई, २ बैशाख | अगामी अप्रिल २० का दिन युएईमा हुने एक दिवसिय १४औं राष्ट्रिय कराते च्याम्पियनसिप जेकेएस (जापान कराते सोतोकान) कप २०१८ मा नेपाली खेलाडीहरु पनि सहभागी हुने भएका छन । खेल दुवईमा रहेको शवाव अल अलिक क्लबको हलमा प्रतिस्पर्धा हुनेछ । व्यवसायिक रुपमा युएईमा दर्ता भएर खेल खेलाइरहेको एभरेष्ट मार्शल आर्ट क्लबले ...

कञ्चनपुरमा छैटौं जिल्लास्तरीय कराँते जारी, जेबी एकेडेमीको विजयी सुरुवात

महेन्द्रनगर । कञ्चनपुरमा बुधबारदेखि सुरु भएको छैटौं जिल्लास्तरीय कराते प्रतियोगितामा जेबी एकेडेमी स्कुल वाणीले विजयी सुरुवात गरेको छ। जापान कराँते डो नान्वुकार्इ, सितोरियो संघ कञ्चनपुर र पुनर्वास डोजोको संयुक्त आयोजनामा संचालित प्रतियोगितामा जेबी एकेडेमीकी छात्रा लक्ष्मी महराले ५०–५५ केजी तौल समूहमा, ४०–४५ केजीमा लक...