काठमाडौं — क्रोएसियाका कप्तानलुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै ‘बालोन डी ओर अवार्ड’ जित्न सफल भएका छन् । फ्रान्सको पेरिसमा आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन् । रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियाला...
