एएफसी फुटसल च्याम्पियनसिपको पहिलो खेलमै नेपालको लज्जास्पद हार

काठमाडौं । इरानमा आयोजित एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीले लज्जास्पद हार व्यहोरेको छ । उज्वेकिस्तानसँग नेपाल १४-१ ले पराजित भयो । पोउर शरीफ फुटसल हलमा भएको आयोजित खेलमा उज्वेकिस्तानसामू नेपाली टोली निरीह सावित भयो । उज्वेकिस्तानले पहिलो र दोस्रो हाफमा ७-७ गोल गर्‍यो । पहिलो हाफम...

रोनाल्डोको गोलसँगै रियल मड्रिड विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा मोलिनाल...

स्टोकको पोष्टमा सिटीको ७ गोल, चेल्सी प्यालेससँग हार्‍यो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले स्टोकमाथि शानदार जित हात पारेको छ र अंक तालिमा दुई अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा सिटीले स्टोकमाथि ७–२ को फराकिलो जित निकालेको हो । केभिन डि ब्रुयेनको प्रदर्शन लोभलाग्दो थियो । सिटीको ७ मध्ये चार गोलमा उनको योगदान रह्यो । इत्तेहाद स्टेडियमम...