मेसी र स्वारेजको गोलले बार्सिलोना चम्कियो

मेसी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले लेभान्टेमाथि सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३ – ० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी, लुइस स्वारेज र पाउलिन्होले गोल गरे। लेभान्टेबिरुद्ध बार्सिलोनाले पहिलो हाफमा दुई तथा ...

राष्ट्रिय पुरुष र महिला बक्सिङ प्रतियोगिता हुदै

झापा पुस २३-राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा खुल्ला राष्ट्रिय पुरुष तथा महिला बक्सिङ झापा प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय च्याम्पियनसीप अन्तर्गत २७ औं राष्ट्रिय पुरुष बक्सिङ र आठौं महिला बक्सिङ प्रतियोगिता शुरु भएको हो । आगामी पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्म...

एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन

इटहरीर पुस २३। नेपाल एथलेटिक्स संघको आयोजना  इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज उद्घाटन गरेका छन । । नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेप...

चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौँ, २१ पुस - नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम स्थ...

मनमोहन आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा बिजेताको उपाधि मनाङको पोल्टामा

सुनसरी पुष २ —पुष मनमोहन आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता मनाङ मस्र्याङ्दी क्लब काठमाडौले त्रिभुवन आर्मी टोलीलाई २–१ गोलको अन्तरले बिजेता बनेको छ । बिजेताको उपाधि सहित मनाङ मस्र्याङ्दी क्लब चार लाख नगद पुरस्कार हात पारेको थिए । सुनसरी जिल्लाको औद्योगिक करिडोर क्षेत्र दुहवी रङ्गशालामा जारी प्रतियोगितामा त्रिभुवन आ...

दोश्रो मनमोहन दुहवी गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ फाईनलमा प्रवेश

काठमाण्डौ मंसिर २९ -दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता भएको दोश्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ फाईनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लब काठमाण्डौले अग्नी रुपन्देही ११ रुपन्देही लाई ४–० गोलको अन्तरले फाइनलमा प्रवेश गरेको हो । खेलको दोश्रो हाफको तेश्रो र पाचौ मिनेटमा त्रिभुवन आर्मीका...

मेची नेत्रालय काकडभिट्टा गोल्डकपको विजेता त्रिभुवन आर्मी क्लब

काकडभिट्टा मंसिर २८ । त्रिभुवन आर्मी क्लबले मेची नेत्रालय काकडभिट्टा गोल्डकपको विजेताको उपाधि हात पारेको छ । उपाधिसंगै आर्मीले नगद आठ लाख एक हजार पुरस्कार हात पारेको हो । शुक्रबार काकडभिट्टा माविको खेलमैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–२ गोलले हराउदै आर्मीले सो उपाधि जितेको हो । आर्मीले मनाङलाई टाइब्रेकर...

विश्वकपको पुरस्कार राशी चालीस करोड अमेरिकी डलर पु¥याइयो

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ । फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ । ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्...

एएफसी फुटसल च्याम्पियनसिपको पहिलो खेलमै नेपालको लज्जास्पद हार

काठमाडौं । इरानमा आयोजित एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीले लज्जास्पद हार व्यहोरेको छ । उज्वेकिस्तानसँग नेपाल १४-१ ले पराजित भयो । पोउर शरीफ फुटसल हलमा भएको आयोजित खेलमा उज्वेकिस्तानसामू नेपाली टोली निरीह सावित भयो । उज्वेकिस्तानले पहिलो र दोस्रो हाफमा ७-७ गोल गर्‍यो । पहिलो हाफम...

रोनाल्डोको गोलसँगै रियल मड्रिड विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा मोलिनाल...